काठमाडौँ । पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताए । उनले भने, “हामीलाई औपचारिकरुपमा महानगरले जानकारी दिएको छैन, तर अतिक्रमण गरिएका संरचना हटाउन २४ घण्टाको अल्टिमेटम दिएको छ भन्ने सुन्नमा आएको छ ।” पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा…
"पशुपति क्षेत्रमा अतिक्रमित संरचना हटाउन महानगरको अल्टिमेटम"Category: मुख्य समाचार
बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले अभियोगमा दाबी नपुग्ने भन्दै सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले ऊनी विरुद्धको अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।यो फैसला संगै शाह थुनामुक्त हुने भएका छन ।अदालती प्रकृयाका कारण शाह भोलि मात्र थुनामुक्त हुने बुझिएको छ ।
"उच्च अदालतले सफाई दिए संगै पल शाह भोलि रिहा हुने ।"क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ हुने भएको छ । यो इजलासमा सन्दीपलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नेबारे सुनुवाइ हुँदैछ । शुक्रबार मात्रै सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सन्दीपले विदेश जान पाऊँ भन्दै दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलको कार्यालयले दायर गरेको पुनरावलोकन निवेदनलाई एकसाथ पेस गर्न आदेश दिएको थियो ।आज यी दुवै निवेदनमाथि सुनुवाइ हुनेछ…
"सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ हुने"काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ। नेपालले आज भएको खेलमा २ विकेटको जितसँगै सिरिज क्लिन स्वीप गरेको हो। नेपालको धराशायी भइसकेको इनिङलाई कप्तान रोहित पौडेल र करण केसीले सम्हालेका थिए। यससँगै आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो चौथो खेलमा पनि नेपालले स्कटल्यान्डमाथि २ विकेटको जित हासिल गरेको हो । स्कटल्याण्डले दिएको २१३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेटको क्षतिमा हासिल…
"नेपालको स्कटल्याण्डमाथि रोमाञ्चक जित !"
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने:नेपाली काँग्रेस
काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको कार्यसमिति बैठकले राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बिहीबार बसेको संसदीय दल कार्य समिति बैठकले यस्तो निर्णय गरेको हो ।उपाध्यक्षमा उम्मेदवार दिने र अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय भएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । त्यस्तै कार्य समिति बैठकले माघ २६ गते संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ ।संसद…
"राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनका लागि अन्य राजनीतिक दलहरुसँग पनि छलफल गरेर अघि बढ्ने:नेपाली काँग्रेस"काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाउन अदालतको पूर्णपाठ नचाहिने बताएका छन्।विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भने उनले यस्तो दाबी गरेका हुन्। उनले भने, ‘किन चाहियो पूर्णपाठ ? कण्ठ गर्ने हो र पूर्णपाठ ? किन चाहियो पूर्णपाठ ?’ ओलीले उनले यही विषयले गठबन्धनमा संकट आउला जस्तो नलागेको बताए। उनले भने, ‘कुन कुन पार्टीले के-के लिन सहमति पहिल्यै भएको हो। त्यही अनुसार जानुपर्छ। रास्वपाले पनि आफूले पाउनुपर्ने कुरा दिनुपर्छ। छलफल…
"रवि लामिछानेलाई गृहमन्त्री बनाउन अदालतको पूर्णपाठ चाहिदैन: केपी शर्मा ओली"काठमाडौं। नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी(नेसपा) बीच पार्टी एकताका लागि मंगलबार वार्ता हुने भएको छ । दुई पार्टीको वार्ता टोली छलफलमा बस्न लागेका हुन् । दुई पार्टीबीच एकता गर्न बनेको वार्ता टोेलीमा माओवादी केन्द्रका तर्फबाट संयोजक कृष्णबहादुर महरासहितका नेता छन् भने नेसपाका तर्फबाट गंगानारायण श्रेष्ठ सहितको नेता रहेका छन्। टोलीको बैठक मंगलबार दिउँसो २ बजे बस्ने तय भएको नेसपा वार्ता टोलीका संयोजक गंगानारायण श्रेष्ठले बताए । ‘हामी दुई पार्टीका वार्ता टोलीको बैठक दिउँसो…
"नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी(नेसपा) बीच पार्टी एकताका लागि मंगलबार वार्ता"लायन्स क्लब अफ काठमाडौ जर्नी र लायन्स क्लब अफ काठमाडौ ग्रीन हिलको संयुक्त आयोजनामा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको सम्झनामा काठमाडौँ बौद्ध स्तुपामा दीप प्रज्वलन गरिएको छ । लायन्स क्लब डिस्ट्रीक्ट ३२५ D का गभर्नर लायन बिष्णु भाइ श्रेष्ठको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा सहभागीले दीप प्रज्वलन गरी मौन धारणा सहित दिवङ्गत भएकाहरूको आत्मा-शान्तिको कामना गरेका थिए । उक्त यती एयरलाइन्सको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आइतबार सेती खोचमा खसेको…
"यति विमान दुर्घटनामा ज्यान गुमाउनेहरुको सम्झनामा दीप प्रज्वलन"काठमाडौं । सोमबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो संसद सबै सांसदका लागि परीक्षाको केन्द्र भएको बताएका छन् ।प्रधानमन्त्री प्रचण्डले यो संसदले जनताका धेरै अपेक्षा पूरा गर्ने जिम्मेवारीका साथ आएको बताएका हुन् । उनले अब परम्परागत राजनीतिले मात्रै जनतामा जान नसकिने बताए । उनले भने, ‘हामीलाई जनताले सशर्त समर्थन दिएका छन् । जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ सक्दैनौँ त्यसैले यो संसद हाम्रो परीक्षा पनि हो। हामी निरन्तर जनताको निगरानीमा छौँ।उनले…
"केही हुँदैन भन्ने हीन भावनाका ठाउँमा गरे के हुँदैन भनेर आशा जगाउनु छ:प्रधानमन्त्री"काठमाडौं । नेपाल टेलिकमले मोबाइल नम्बरमार्फत गरिने आर्थिक कारोबारलाई थप सुरक्षित र भरपर्दो बनाउन वित्तीय संस्थाहरूलाई अनुरोध गरेको छ। ग्राहकको वित्तीय सुरक्षा प्रत्याभूतिका लागि सिम कार्डमा प्राप्त हुने ओटिपी (वन टाइम पासवर्ड)को मात्र भर नपरी टू फ्याक्टर अथेन्टिकेसन प्रणालीलाई अनिवार्य प्रयोगमा ल्याई दिन टेलिकमले अनुरोध गरेको हो। टेलिकमले सम्पूर्ण ग्राहक वर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिम कार्ड हराएको÷बिग्रिएको खण्डमा आफू स्वयं उपस्थित भई सिम कार्ड प्राप्त गर्न पनि अनुरोध गरेको छ।…
"सम्पूर्ण ग्राहक वर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न टेलिकमको अनुरोध"


















