कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनले ,सभामुखलाई पनि गणना गरेर कोशी प्रदेश सरकार गठनमा दाबी पेश गर्ने तयारी भैइरहेको बेला काङ्रेसका नेता डा शेखर कोइरालाले सामाजिक सन्जाल मार्फत बिरोध जनाएका छन् । उनले बिरोध जनाउदै सभामुखको संबैधानिक भूमिकालाइ यसरी सम्झाएका छन् :प्रदेश सरकार गठन वा समर्थनको सवालमा कुन पार्टीको समर्थन रहने भन्ने कुरा सोहि पार्टीको संसदीय दल वा समितिबाट प्रदेश प्रमुखलाइ जानकारी दिन सकिने व्यवस्था छ।प्रदेश संसद्को सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो…
"डा. शेखर कोइरालाले सम्झाए सभामुखको संबैधानिक भूमिका, कोशी प्रदेश सरकार गठनमा सभामुखको प्रयोग गर्न नहुने"Category: मुख्य समाचार
नेपाल प्रेस युनियन केन्द्रीय समितिको दवावपछि सूचना विभागले विवादित प्रावधान यो वर्ष कार्यान्वयन नगर्ने भएको हो । नेपाल प्रेस युनियनकोतर्फबाट सूचना तथा प्रशारण विभागका महानिर्देशक शंकर नेपाललाई भेटेर यो विषयमा छलफल गरेको थियो ।सूचना तथा प्रशारण विभागले यसअघि पाँच जनासम्म दरबन्दी विवरण पेस गर्नेहरूलाई तलबी विवरण नचाहिने व्यवस्था गरेको थियो तर विभागले २०८० असार १९ गते एक सुचना जारी गरि एक पटक मात्र प्रतिबद्धता र दोस्रो पटकदेखि सबैले बैङ्क खातामा न्यूनतम तलब जम्मा गरेको बैङ्क…
"प्रेस युनियन केन्द्रीय समितिको दवावपछि सूचना विभाग विवादित प्रावधान कार्यान्वयन नगर्न सहमत"काठमाडौं ।२०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार भित्र सार्वजनिक गरिने बताइएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । एसइई को नतिजा प्रकाशनको लागि १९ वटा संस्थाले अनुमति पाएका छन् ।ती संस्थाले वेबसाइट, एसएमएस र आईभीआरबाट नतिजा उपलब्ध गराउने भएका हुन् । त्यसरी अनुमति पाएकामा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा हेर्न सकिनेछ । यो वर्ष बोर्डका साथै नेपाल टेलिकम, एनआईसी…
"प्राविधिक समस्या नआए एसइई को नतिजा शुक्रबार भित्र"काठमाडौं। काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी गृह मन्त्रालयको शान्ति, सुरक्षा महशाखा प्रमुख जितेन्द्र बस्नेतले पाएका छन्। प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई जिम्मेवारी दिई पठाएको हो ।
"जितेन्द्र बस्नेत बने काठमाडौंको सीडीओ"काठमाडौं–सत्तारुढ र प्रमुख प्रतिपक्षी लगायत दलले संसदीय समितिहरूको नेतृत्व चयन प्रक्रिया तत्काल अघि बढाउने सहमति गरेका छन् । सभामुख देवराज घिमिरेले मंगलबार बोलाएको सर्वदलीय समिति बैठकमा मुख्य दलका नेताहरुले अब सभापति चयन प्रक्रियामा बिलम्ब नगर्ने प्रतिबद्धता जनाएका हुन् । सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार बिहान भएको छलफलमा चाँडै संसदीय समितिका सभापति चयन गर्ने…
"संसदीय समितिहरूको सभापति छिटो चयन गर्न शीर्ष नेतृत्व सहमत"एसिसी यू १६ इस्ट जोन कपको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई १८५ रनको लक्ष्य दिएको छ । मलेसियाको जारीबायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतीमा १८४ रन बनायो । जसमा सुर्यन्शु कोइराला र निरजकुमार यादवले समान ४२ रन बनाए । सिंगापुरका हरिहरनले ३ विकेट लिए । नेपाल समूह ए को विजेता र सिंगापुर समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा भिडिरहेका हुन् ।समूह चरणमा नेपालले थाईल्यान्डलाई…
"नेपालले दियो सिंगापुरलाई १८५ रनको लक्ष्य "चितवन । पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक १९ घण्टापछि सञ्चालनमा आएको छ । शनिबार राति ११ बजे खसेको पहिरो आइतबार साँझ ६ बजे खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो । पहिरो पन्छाइ सडक दुइतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिए । चारवटा मेसिनले दिनभर पहिरो सफा गरेको थियो। इच्छाकामना गाउँपालिका–६ स्थित तुइन खोलाको पुलमा…
"दुई तर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक"अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोटका लागि प्रारम्भिक टोली घोषणा गरेको छ। प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एन्नेसीले ३० खेलाडीको प्रारम्भिक टोली छनोट गरेका हुन्। छनौट हुनेमा गोलकिपरतर्फ किरनकुमार चेम्जोङ, अनिस देउला, दिप कार्की र अभिषेक बराल छन्।यस्तै डिफेन्डरमा विमल पान्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, एन्जल महर्जन, छिरिङ लामा र अन्जन राईलाई छनोट गरिएको छ।एरिक विष्ठ, सुदिप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल…
" विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा"आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा नेपालसंग खेलिरहेको युएईले १८२ रनको लक्ष्य दिएको छ । हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङको निम्ता पाएको युएई ४६ दशमलब ५ ओभरमा १८१ रनमा अलआउट भयो । जसमा वृत अरविन्दले सर्वाधिक ४४ र रोहन मुस्तफाले ३५ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ३, करण केसीले ३, गुल्शन झा,दीपेन्द्रसिंह ऐरी, प्रतिश जिसीले एक एक विेकट लिए । नेपालले आज तीन परिवर्तन गरेको छ । अर्जुन साउँद,…
"नेपाललाई युएईको १८२ रनको लक्ष्य "भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत अनुभवबाट शिक्षा लिएर कम्युनिष्ट एकीकरणका लागि एकतावद्ध हुन आव्हान गर्नुभएको छ । ३४औं स्मृति दिवसको सन्दर्भमा आयोजित नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवन समुद्घाटन एवं प्रतिमा अनावरण समारोहलाई सम्बोधन गर्दै उहाँले आफूहरुले भर्खरै समाजवादी मोर्चा बनाएर कम्युनिष्ट एकताका लागि पहल गरेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘हामीले फेरि नेकपा तिरै फर्कने भनेका छौं । फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्छ भनेका छौं ।’ देशका वामपन्थीहरुलाई एकतावद्ध गरेर आम श्रमजीवि जनताको हित…
"फेरि नेकपा तिर फर्कनुपर्छ :प्रचण्ड"



















