काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार मा उहाँहरुविच भेट भएको हो । भेटमा डा. राउतले सरकारसँग विमती रहेकाले बाहिरिन चाहेको बताएका थिए । तर, प्रधानमन्त्री प्रचण्डले माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै रोजेको मन्त्रालय दिन आफू तयार भएको बताएको राउतको सचिवालयले जनाएको छ ।जनमतले राखेका शर्तहरुप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकरात्मक देखिएपछि सरकारमा जाने तयारी गरेको बुझीएको छ। ‘पीएमले सरकारमै रहने…
"जनमतलाई फकाउदै रोजेकै मन्त्रालय दिने प्रधानमन्त्रीको आश्वासन:जनमत सकरात्मक"Category: मुख्य समाचार
काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र साहले यही जेठ १३ गते शनिबार जनप्रतिनिधिले पदबहाली गरेको एक वर्ष पूरा भएको अवसरमा आयोजना हुने विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गरेका छन् । स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदबहाली गरेको एक वर्ष पूरा भएको अवसरमा सरसफाइ कार्यक्रम आयोजना गर्न, साझेदारले आयोजना गर्ने कार्यक्रममा सहयोग र समन्वय गर्न प्रमुख साहले ३२ वटै वडाका जनप्रतीनिधिहरुलाई पत्रमार्फत अनुरोध गरेका छन् । उक्त दिन बिहान ७…
"काठमाडौँ महानगरपालिकाले शनिबार विशेष सरसफाइ कार्यक्रम गर्ने"काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नागरिकता र राहदानीको कुरा पटक पटक उठाइरहेको भन्दै स्पष्टीकरणको शैलीमा आक्रोश पोखेका छन् । सामाजिक सञ्जालमा उनले “मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।” भन्दै उनले अगाडी लेखेका छन्, घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ“। चेतावनीयुक्त उनको स्टाटस यस्तो छ: मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई…
"रविको चेतावनी- घण्टीले बजाउन पनि मिल्छ"
केपी ओलीलाई हेडमास्टरको उपाधिले पुग्दैन, उहाँ त प्रोफेसर डाक्टर, इन्जिनियर हो, आर्किटेक्ट हो, सबै हो :गोकुलप्रसाद बास्कोटा
काठमाडौं । नेकपा एमालेका नेता एबं सांसद गोकुलप्रसाद बास्कोटाले प्रतिनिधिसभाको मंगलबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सत्तापक्षलाई आरोप–प्रत्यारोपमा नउत्रन आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा सत्तापक्षिय सांसदहरुले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकामा उनले प्रतिवाद गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा सांसद बास्कोटाले आफ्नो पार्टीका अध्यक्ष ओलीको तेजोवध नगर्न सत्तारुढ सांसदहरुलाई चेतावनी दिएका हुन् । माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमाले अध्यक्ष ओली संसदमा…
"केपी ओलीलाई हेडमास्टरको उपाधिले पुग्दैन, उहाँ त प्रोफेसर डाक्टर, इन्जिनियर हो, आर्किटेक्ट हो, सबै हो :गोकुलप्रसाद बास्कोटा"मकवानपुर । मकवानपुरको भीमफेदी कारागारका कैदीबन्दीलाई झाडापखला सङ्क्रमण भएको छ । सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेको थियो । सुरुमा एक जनाबाट सुरु भएको झाडापखाला सङ्क्रमण विस्तारै अन्यमा सङ्क्रमण हुँदै आएको भीमफेदी कारागारले जानकारी दिएको छ। सङ्क्रमण भई बिरामी भएका कैदीबन्दीको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट दुई चिकित्सक, चार सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी मकवानपुरबाट एक चिकित्सक, चार सहयोगी गरी ११ जनाको टोलीले…
"भीमफेदी कारागारका कैदीबन्दीलाई झाडापखला"काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परि हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ परेको १२ दिन पछी उनकी पत्नी मञ्जु खाँणले काठमाडौं प्रहरी परिसर टेकु हिरासतमा भेटघाट गरेको जानकारी प्राप्त भएको छ। नेपाली कांग्रेसका नेता खाँण वैशाख २७ गते पक्राउ परि हिरासतमा रहेका भएपनि १२ दिन सम्म उनकी पत्नी मञ्जु भेट्न गएकी थिइनन् । प्रहरीले आज अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने दिन मञ्जु पति बालकृष्णलाई भेट्न गएकी हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले…
"पत्नी मञ्जुले पति बालकृष्णलाई हिरासतमा भेटिन्"काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरु प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सम्मिलित बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा भएको छलफलको विषय सार्वजनिक भइसकेको छैन । यहि बैठकलाई जोडेर नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणका दोषी जोगाउन प्रमुख तीन दलका शीर्षनेता लागेको भन्दै सांसदहरुले आशंका व्यक्त गर्न थालेका छन् । नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्री तथा माओवादी…
"तीन दलका शीर्ष नेताहरुको बालुवाटारमा बैठक, संसदमा आशंका"काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिच बालुवाटारमा भेटवार्ता भएको छ । बैशाख १० गते भएको उपनिर्वाचन चितवन –२ बाट प्रतिनिधि सभा सदस्यमा दोस्रो पटक निर्वाचित भएपछि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न आइतबार बालुवाटार गएका हुन् । भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई पुन निर्वाचित भएकोमा बधाई दिएका छन् । यसैबीच रास्वपालाई सरकारमा आउन प्रधानमन्त्रीले आग्रह गर्दै आएका छन् । तर रास्वपाले सरकार मा जाने नजानेबारे कुनै निर्णय गरिसकेको छैन ।…
"प्रधानमन्त्री र रवि लामिछाने बिच भेटवार्ता"एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेट अन्र्तगत कीर्तिपुरस्थित खेल मैदानमा कतारविरुद्ध टस हारेर ब्याटिंग गरिरहेको नेपाल संकटमा परेको छ । १११ रन जोड्दा ९ विकेट गुमाएको नेपाल संकटमा परेको हो । नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेल, दोस्रोमा भीम सार्की,तेस्रोमा आसिफ शेख ,चौथोमा रोहित पौडेल,पाचौंमा कुशल भुर्तेल, छैटौंमा सोमपाल कामी,सातौंमा आरिफ शेख र आठौंमा दीपेन्द्रसिंह ऐरी नवौमा गुल्सान झालार्ई गुमाएको छ ।
"कतारविरुद्धको खेलमा नेपाल संकटमा,गुल्सान झा बाहिरिए!"काठमाडौ । नेपाली काग्रेसका बरिष्ठ नेता डा शेखर कोइरालाले पुर्व लडाकुको नाममा पैसा बाँडने कार्य स्वीकार्य हुन नसक्ने बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै डा कोइरालाले बिगतमा क्यान्टुमेन्टमा भएका लडाकुका लागी लिएको पैसाको हिसावकिताव बुझाउन नसक्ने, द्धन्दकालिन समस्याको समाधान नगर्ने अनि पैसा नभएको बेला यसरी पैसा बाँडन लागिएको कामलाई रोक्न सबैमा अपिल गरेका छन् । उनले ढुकुटीमा पैसा नभएका कारण सरकारी कर्मचारीको तलव र पुर्व शिक्षकको पेन्सन दिन नसक्ने अवस्थाको सरकारले पुर्व…
"अयोग्य लडाकुको नाममा पैसा बाँडने कार्य स्वीकार्य हुँदैन :डा.शेखर कोइराला"



















