पोखरा । आउँदो वैशाख ७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले ७ गते विश्वासको मत लिने भएपछि भट्ट पोखरा फर्किएर प्रदेशसभा बैठक आह्वान गरेका हुन् । विश्वासको मत लिनुभन्दा ४८ घण्टा अगावै प्रदेशसभालाई जानकारी दिनुपर्ने हुन्छ । सोहीअनुसार ७ गते दिउँसो ३ बजेलाई प्रदेशसभा बैठक आह्वान गरिएको हो ।
"गण्डकीका मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत लिदै"Category: मुख्य समाचार
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप)सँग सहमतिमा चौधरीलाई दिएको समर्थन फिर्ता लिएका हुन् । माओवादीको संसदीय दलका नेता मानबहादुर धामीले एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउने सहमति भएपछि सोडारीले समर्थन फिर्ता लिएको जानकारी दिए ।
"नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिममा चौधरीलाई दिएको समर्थन फिर्ता लियो"एमाले संसदीय दलको सोमबार बसेको बैठकमा नेकपा एमालेका अध्यक्ष के.पी ओलीले सुदूरपश्चिम प्रदेशको घटनाक्रमलाई उदृत गर्दै एकीकृत समाजवादीको निर्णय अराजनीतिक भएको बताए । उनले अघि भने, ‘विपक्षीहरुको आशा पलाउने गरी र जनतामा केही मात्रामा भएपनि निराशा पलाउने गरी त्यस पार्टीले कदम चाल्यो ।उनले एकीकृत समाजवादीले नांगो रुपमा दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको समेत आरोप लगाएका छन् । ओली आफ्नो सम्बोधनमा एकीकृत समाजवादीप्रति आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले एकीकृत समाजवादीले कम्युनिष्ट साइन बोर्ड राखेर काम चाँहि…
"एकीकृत समाजवादीले विपक्षीहरुकोआशा पलाउने गरी कदम चाल्यो:ओली"काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत भएको उल्लेख गर्दै त्यसलाई परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले सडक यायायात सुधार कार्यदलको प्रतिवेदन आफूले अग्र पंतिमा बसेर कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विषेश अभियान – २०८१’ को समुद्घाटन कार्यक्रममा गृहमन्त्री लामिछनेले चालकलाई रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी नै गलत भएको दाबी गरे । गृहमन्त्रीले भने, ‘ड्राइभरलाई…
"रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने नियम परिवर्तन गर्न आवश्यक छ : गृहमन्त्री"काठमाडौं । सुनौलो पाइलाकी संस्थापक अध्यक्ष रोजिना विष्ट रोज सोसियल वेलफेयर अवार्ड २०२३ बाट सम्मानित हुनु भएको छ ।मंगलवार राष्ट्रिय नाच घर जमलमा आयोजित एक कार्यक्रमका विच उक्त सम्मान गरिएको थियो । सिजन मिडिया द्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथी प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सामाजिक सेवामा समर्पित व्यक्तित्वको रुपमा उहाँलाई सम्मानपत्र हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नेता एबं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाको विशेष अतिथीका रुपमा उपस्थिती रहेको थियो…
"रोजिना विष्ट(रोज)नेशनल सोसियल वेलफेयर अवार्ड २०२३ बाट सम्मानित"काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले “मनसाय गलत राखिएका गल्तीप्रति आँखा चिम्लनु नहुने बताएका छन् । आइतबार आयोजित छलफलमा शाहले उक्त धारणा राख्दै , विभागीय प्रमुखहरुलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न पनी आग्रह गरेका छन्। चालु आर्थिक वर्षको ६ महिनामा प्राप्त भएका उपलब्धि, यसका लागि झेल्नु परेका समस्या र लक्ष्य प्राप्त गर्न अवलम्बन गरिएका उपायका विषयमा आइतबार आयोजित छलफलमा उनले सेवा प्रवाहलाई अझ चुस्त बनाएर कार्य सम्पादन गर्न सबै विभागीय…
"मनसाय गलत राखिएका गल्तीप्रति आँखा चिम्लनु हुँदैन : महानगरपालिका प्रमुख बालेन्द्र शाह"ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले काठमाडौंको लोहसालमा एकदिने निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ । हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय ‘अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँगको सहकार्यमा स्वास्थ्य परिक्षण गरेको हो ।ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष, सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठ र अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष पम्फा राईले संयुक्त रुपमा स्वास्थ्य परिक्षण कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।शिविरमा सामान्य चिकित्सा, मुटुरोग,…
"ॐ हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य परिक्षण र औषधि वितरण"काठमाडौं । वसन्तुपरमा आइतबार होलीको चीर ठड्याइएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर होली पर्व सुरु भएको मानिन्छ । एकअर्कामा रङ दलेर मनाइने होली यो वर्ष पहाडी जिल्लामा ११ चैत्र र १२ चैत्रमा तराईका जिल्लामा मनाइँदैछ ।
"वसन्तुपरमा आइतबार चीर ठड्याएसंगै होली सुरु"काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले काभ्रे उपत्यका खानेपानी आयोजना १० वर्षदेखि अलपत्र रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले यस्तो बताएका हुन् । उनले ६ वटा सरकार फेरिँदा समेत काभ्रेमा एउटा खानेपानीको मुहान फर्काउन नसकेको बताए । त्यस्तै, उनले एक लाख ३० हजार जनतालाई खानेपानी व्यवस्थापन गर्नुपर्ने माग समेत गरे । “१२ वर्षमा खोलो फर्कन्छ भन्थे यो १२ वर्षमा ६ वटा जति सरकार फर्किए । काभ्रे भ्याली एकीकृत खानेपानी आयोजनाको…
"६८ करोडमा सुरु भएको आयोजना अहिले ११२ अर्बमा पुग्यो तर काम भएन : गोकुल बास्कोटा"काठमाडौं । प्रतिनिधिसभा बैठक शुक्रबार १५ मिनेटका लागि स्थगन गरिएको छ । कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने माग गरेको छ । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्ने सांसदहरुले बोलिसकेपछि सभामुख देवराज घिमिरेले राजनीतिक दल सम्बन्धी कानून संशोधन गर्न बनेको विधेयक सदनमा प्रस्तुत गर्न गृहमन्त्री लामिछानेलाई समय दिएपछि कांग्रेसका सांसदहरु उभिएर सदनमा अवरोध खडा गरे। त्यसपछि सभामुख घिमिरेले कांग्रेस सांसद राजेन्द्रकुमार केसीलाई बोल्न समय दिएपछि सांसद केसीले आफूहरुले…
"प्रधानमन्त्रीको जवाफ माग गर्दै कांग्रेसद्वारा सदनअवरुद्ध सदनको कारबाही १५ मिनेटका लागि स्थगित"




















