प्रविधिमा अग्राधिकारको लागि चिन र अमेरिकाको प्रतिस्पर्धा नया चरणमा

संयुक्त राज्य अमेरिका तथा अन्य पश्चिमी देशहरू प्रविधिहरूको विकासमा चीनसँगको प्रतिस्पर्धामा पछि पर्न थालेका छन्। प्राविधिक तथा बैज्ञानिक प्रतिभाहरुलाइ देशभित्रै कायम राख्न सफल भएसंगै  बेइजिङले सम्भावित रूपमा केही क्षेत्रमा एकाधिकार स्थापना गरेको छ। अष्ट्रेलियाली रणनीतिक नीति संस्थानले संचालन गरेको एक वर्ष लामो परियोजनामा अध्ययन गरिएका ४४ मध्ये ३७ प्रविधिमा चीनको नेतृत्व रहेको छ जसमा विद्युतीय ब्याट्रीहरू, ध्वनी भन्दा तीव्र गतिमा प्रहार गर्न सकिने क्षेप्यास्त्रहरु तथा फाइभ जी र सिक्स जी जस्ता उन्नत रेडियो-फ्रिक्वेन्सीमा आधारित सञ्चार…

"प्रविधिमा अग्राधिकारको लागि चिन र अमेरिकाको प्रतिस्पर्धा नया चरणमा"

पत्नी मञ्जुले पति बालकृष्णलाई हिरासतमा भेटिन्

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परि हिरासतमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ परेको १२ दिन पछी उनकी पत्नी मञ्जु खाँणले काठमाडौं प्रहरी परिसर टेकु हिरासतमा भेटघाट गरेको जानकारी प्राप्त भएको छ। नेपाली कांग्रेसका नेता खाँण वैशाख २७ गते पक्राउ परि हिरासतमा रहेका भएपनि १२ दिन सम्म उनकी पत्नी मञ्जु भेट्न गएकी थिइनन् । प्रहरीले आज अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने दिन मञ्जु पति बालकृष्णलाई भेट्न गएकी हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले…

"पत्नी मञ्जुले पति बालकृष्णलाई हिरासतमा भेटिन्"

संस्थापन इतर समूहबाट डा. शेखर कोइरालामाथि दलको नेता बन्न दबाव

काठमाडौं। निर्वाचनमा सबैभन्दा ठूलो दल बनेको नेपाली कांग्रेसभित्र भावी प्रधानमन्त्रीलाई लिएर विभिन्न अड्कालबाजी सुरु भएको छ। सभापति शेरबहादुर देउवा फेरि प्रधानमन्त्री बन्ने दौडमा सबैभन्दा अगाडि छन्। संसदीय दलमा पनि देउवाको स्पष्ट बहुमत छ। संसदीय दलको निर्वाचनमा महामन्त्री गगन थापाले आफू प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन्। तर गगन थापालाई रोक्दै संस्थापन इतर समूहबाट डा. शेखर कोइरालामाथि दलको नेता बन्न दबाव बढ्न थालेको छ। कोइराला समूहका सांसदहरुले गगनलाई नेता स्वीकार गर्न आनाकानी गर्दै संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धा…

"संस्थापन इतर समूहबाट डा. शेखर कोइरालामाथि दलको नेता बन्न दबाव"