Author: लोकनीति अनलाइन
कोसी प्रदेशका सभामुख बाबुराम गौतमले सरकार र सदन सञ्चालनका लागि बहुमत नपुगेर अफ्ठ्यारो अवस्था सृजना भए सभामुख पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् । शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै सभामुखले निर्णायक मत दिएर प्रदेशसभा सञ्चालन गर्न कठिन हुने भएकाले आवश्यक परेको अवस्थामा पदबाट राजीनामा दिने गौतमले स्पष्ट पारे । उनले भने ‘सधै सभामुखले मत दिएर बहुमत पुयाउनु पर्ने अवस्था आएको खण्डमा पदबाट राजीनामा दिन्छु ।प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका संसदीय दलका नेता उद्व थापाले दाबी पेश गर्दा प्रदेशसभाका…
"कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिने !"
डा. शेखर कोइरालाले सम्झाए सभामुखको संबैधानिक भूमिका, कोशी प्रदेश सरकार गठनमा सभामुखको प्रयोग गर्न नहुने
कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनले ,सभामुखलाई पनि गणना गरेर कोशी प्रदेश सरकार गठनमा दाबी पेश गर्ने तयारी भैइरहेको बेला काङ्रेसका नेता डा शेखर कोइरालाले सामाजिक सन्जाल मार्फत बिरोध जनाएका छन् । उनले बिरोध जनाउदै सभामुखको संबैधानिक भूमिकालाइ यसरी सम्झाएका छन् :प्रदेश सरकार गठन वा समर्थनको सवालमा कुन पार्टीको समर्थन रहने भन्ने कुरा सोहि पार्टीको संसदीय दल वा समितिबाट प्रदेश प्रमुखलाइ जानकारी दिन सकिने व्यवस्था छ।प्रदेश संसद्को सभामुख संलग्न भएको दलको समर्थनमा सरकार निर्माण हुने प्रक्रियामा सो…
"डा. शेखर कोइरालाले सम्झाए सभामुखको संबैधानिक भूमिका, कोशी प्रदेश सरकार गठनमा सभामुखको प्रयोग गर्न नहुने"नेपाल प्रेस युनियन केन्द्रीय समितिको दवावपछि सूचना विभागले विवादित प्रावधान यो वर्ष कार्यान्वयन नगर्ने भएको हो । नेपाल प्रेस युनियनकोतर्फबाट सूचना तथा प्रशारण विभागका महानिर्देशक शंकर नेपाललाई भेटेर यो विषयमा छलफल गरेको थियो ।सूचना तथा प्रशारण विभागले यसअघि पाँच जनासम्म दरबन्दी विवरण पेस गर्नेहरूलाई तलबी विवरण नचाहिने व्यवस्था गरेको थियो तर विभागले २०८० असार १९ गते एक सुचना जारी गरि एक पटक मात्र प्रतिबद्धता र दोस्रो पटकदेखि सबैले बैङ्क खातामा न्यूनतम तलब जम्मा गरेको बैङ्क…
"प्रेस युनियन केन्द्रीय समितिको दवावपछि सूचना विभाग विवादित प्रावधान कार्यान्वयन नगर्न सहमत"काठमाडौं ।२०७९ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार भित्र सार्वजनिक गरिने बताइएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । एसइई को नतिजा प्रकाशनको लागि १९ वटा संस्थाले अनुमति पाएका छन् ।ती संस्थाले वेबसाइट, एसएमएस र आईभीआरबाट नतिजा उपलब्ध गराउने भएका हुन् । त्यसरी अनुमति पाएकामा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा हेर्न सकिनेछ । यो वर्ष बोर्डका साथै नेपाल टेलिकम, एनआईसी…
"प्राविधिक समस्या नआए एसइई को नतिजा शुक्रबार भित्र"काठमाडौं। काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी गृह मन्त्रालयको शान्ति, सुरक्षा महशाखा प्रमुख जितेन्द्र बस्नेतले पाएका छन्। प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालिरहेका घनश्याम उपाध्यायको सचिवमा बढुवा भएपछि मन्त्रालयले बस्नेतलाई जिम्मेवारी दिई पठाएको हो ।
"जितेन्द्र बस्नेत बने काठमाडौंको सीडीओ"काठमाडौं–सत्तारुढ र प्रमुख प्रतिपक्षी लगायत दलले संसदीय समितिहरूको नेतृत्व चयन प्रक्रिया तत्काल अघि बढाउने सहमति गरेका छन् । सभामुख देवराज घिमिरेले मंगलबार बोलाएको सर्वदलीय समिति बैठकमा मुख्य दलका नेताहरुले अब सभापति चयन प्रक्रियामा बिलम्ब नगर्ने प्रतिबद्धता जनाएका हुन् । सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख विपक्षी दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलबार बिहान भएको छलफलमा चाँडै संसदीय समितिका सभापति चयन गर्ने…
"संसदीय समितिहरूको सभापति छिटो चयन गर्न शीर्ष नेतृत्व सहमत"एसिसी यू १६ इस्ट जोन कपको सेमिफाइनल खेलमा नेपालले सिंगापुरलाई १८५ रनको लक्ष्य दिएको छ । मलेसियाको जारीबायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतीमा १८४ रन बनायो । जसमा सुर्यन्शु कोइराला र निरजकुमार यादवले समान ४२ रन बनाए । सिंगापुरका हरिहरनले ३ विकेट लिए । नेपाल समूह ए को विजेता र सिंगापुर समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा भिडिरहेका हुन् ।समूह चरणमा नेपालले थाईल्यान्डलाई…
"नेपालले दियो सिंगापुरलाई १८५ रनको लक्ष्य "चितवन । पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक १९ घण्टापछि सञ्चालनमा आएको छ । शनिबार राति ११ बजे खसेको पहिरो आइतबार साँझ ६ बजे खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो । पहिरो पन्छाइ सडक दुइतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिए । चारवटा मेसिनले दिनभर पहिरो सफा गरेको थियो। इच्छाकामना गाउँपालिका–६ स्थित तुइन खोलाको पुलमा…
"दुई तर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक"अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोटका लागि प्रारम्भिक टोली घोषणा गरेको छ। प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एन्नेसीले ३० खेलाडीको प्रारम्भिक टोली छनोट गरेका हुन्। छनौट हुनेमा गोलकिपरतर्फ किरनकुमार चेम्जोङ, अनिस देउला, दिप कार्की र अभिषेक बराल छन्।यस्तै डिफेन्डरमा विमल पान्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, एन्जल महर्जन, छिरिङ लामा र अन्जन राईलाई छनोट गरिएको छ।एरिक विष्ठ, सुदिप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल…
" विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा"

















