नेपाललाई युएईको १८२ रनको लक्ष्य  

आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा नेपालसंग खेलिरहेको युएईले १८२ रनको लक्ष्य दिएको छ ।   हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा  टस हारेर ब्याटिङको निम्ता पाएको युएई ४६ दशमलब ५ ओभरमा  १८१ रनमा अलआउट भयो ।  जसमा वृत अरविन्दले सर्वाधिक ४४ र रोहन मुस्तफाले ३५ रन बनाए ।  नेपालका लागि सन्दीप लामिछानेले ३, करण केसीले ३, गुल्शन झा,दीपेन्द्रसिंह ऐरी, प्रतिश जिसीले एक एक विेकट लिए ।  नेपालले आज तीन परिवर्तन गरेको छ ।   अर्जुन साउँद,…

"नेपाललाई युएईको १८२ रनको लक्ष्य  "

सुनको मूल्य तोलामा पाँचसयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । कारोबार साताको अन्तिम दिन शुक्रबार २०० ले बढेको सुनको मूल्य आज पहिलो दिन आइतबार पनि प्रतितोला ५०० रुपैयाँले नै बढेको हो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार १०० मा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५५० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य आज १ हजार ३७० रुपैयाँ कायम भएको छ ।…

"सुनको मूल्य तोलामा पाँचसयले बढ्यो"

फेरि नेकपा तिर फर्कनुपर्छ :प्रचण्ड

भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत अनुभवबाट शिक्षा लिएर कम्युनिष्ट एकीकरणका लागि एकतावद्ध हुन आव्हान गर्नुभएको छ । ३४औं स्मृति दिवसको सन्दर्भमा आयोजित नारायणविलास जोशी स्मृति प्रतिष्ठान भवन समुद्घाटन एवं प्रतिमा अनावरण समारोहलाई सम्बोधन गर्दै उहाँले आफूहरुले भर्खरै समाजवादी मोर्चा बनाएर कम्युनिष्ट एकताका लागि पहल गरेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘हामीले फेरि नेकपा तिरै फर्कने भनेका छौं । फेरि पार्टीलाई एकतावद्ध गर्नुपर्छ भनेका छौं ।’ देशका वामपन्थीहरुलाई एकतावद्ध गरेर आम श्रमजीवि जनताको हित…

"फेरि नेकपा तिर फर्कनुपर्छ :प्रचण्ड"

जनमतलाई फकाउदै रोजेकै मन्त्रालय दिने प्रधानमन्त्रीको आश्वासन:जनमत सकरात्मक

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन्। आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटार मा उहाँहरुविच भेट भएको हो । भेटमा डा. राउतले सरकारसँग विमती रहेकाले बाहिरिन चाहेको बताएका थिए । तर, प्रधानमन्त्री प्रचण्डले माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै रोजेको मन्त्रालय दिन आफू तयार भएको बताएको राउतको सचिवालयले जनाएको छ ।जनमतले राखेका शर्तहरुप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सकरात्मक देखिएपछि सरकारमा जाने तयारी गरेको बुझीएको छ। ‘पीएमले सरकारमै रहने…

"जनमतलाई फकाउदै रोजेकै मन्त्रालय दिने प्रधानमन्त्रीको आश्वासन:जनमत सकरात्मक"

काठमाडौँ महानगरपालिकाले शनिबार विशेष सरसफाइ कार्यक्रम गर्ने

काठमाडौं । काठमाडौँ महानगरपालिकाको प्रमुख बालेन्द्र साहले यही जेठ १३ गते शनिबार जनप्रतिनिधिले पदबहाली गरेको एक वर्ष पूरा भएको अवसरमा आयोजना हुने विशेष सरसफाइ कार्यक्रममा सहभागी हुन सरोकारवाला सबैलाई आग्रह गरेका छन् । स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित जनप्रतिनिधिले पदबहाली गरेको एक वर्ष पूरा भएको अवसरमा सरसफाइ कार्यक्रम आयोजना गर्न, साझेदारले आयोजना गर्ने कार्यक्रममा सहयोग र समन्वय गर्न प्रमुख साहले ३२ वटै वडाका जनप्रतीनिधिहरुलाई पत्रमार्फत अनुरोध गरेका छन् । उक्त दिन बिहान ७…

"काठमाडौँ महानगरपालिकाले शनिबार विशेष सरसफाइ कार्यक्रम गर्ने"

रविको चेतावनी- घण्टीले बजाउन पनि मिल्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नागरिकता र राहदानीको कुरा पटक पटक उठाइरहेको भन्दै स्पष्टीकरणको शैलीमा आक्रोश पोखेका छन् । सामाजिक सञ्जालमा उनले “मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।” भन्दै उनले अगाडी लेखेका छन्, घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ“। चेतावनीयुक्त उनको स्टाटस यस्तो छ: मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई…

"रविको चेतावनी- घण्टीले बजाउन पनि मिल्छ"

केपी ओलीलाई हेडमास्टरको उपाधिले पुग्दैन, उहाँ त प्रोफेसर डाक्टर, इन्जिनियर हो, आर्किटेक्ट हो, सबै हो :गोकुलप्रसाद बास्कोटा

काठमाडौं । नेकपा एमालेका नेता एबं सांसद गोकुलप्रसाद बास्कोटाले प्रतिनिधिसभाको मंगलबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सत्तापक्षलाई आरोप–प्रत्यारोपमा नउत्रन आग्रह गरेका छन् । प्रतिनिधिसभाको बैठकमा सत्तापक्षिय सांसदहरुले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेकामा उनले प्रतिवाद गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलका क्रममा सांसद बास्कोटाले आफ्नो पार्टीका अध्यक्ष ओलीको तेजोवध नगर्न सत्तारुढ सांसदहरुलाई चेतावनी दिएका हुन् । माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमाले अध्यक्ष ओली संसदमा…

"केपी ओलीलाई हेडमास्टरको उपाधिले पुग्दैन, उहाँ त प्रोफेसर डाक्टर, इन्जिनियर हो, आर्किटेक्ट हो, सबै हो :गोकुलप्रसाद बास्कोटा"

भीमफेदी कारागारका कैदीबन्दीलाई झाडापखला

मकवानपुर । मकवानपुरको भीमफेदी कारागारका कैदीबन्दीलाई झाडापखला सङ्क्रमण भएको छ । सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेको थियो । सुरुमा एक जनाबाट सुरु भएको झाडापखाला सङ्क्रमण विस्तारै अन्यमा सङ्क्रमण हुँदै आएको भीमफेदी कारागारले जानकारी दिएको छ। सङ्क्रमण भई बिरामी भएका कैदीबन्दीको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट दुई चिकित्सक, चार सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी मकवानपुरबाट एक चिकित्सक, चार सहयोगी गरी ११ जनाको टोलीले…

"भीमफेदी कारागारका कैदीबन्दीलाई झाडापखला"