भक्तपुर। भक्तपुरको सल्लाघारीमा चौरमा दशैंका लागि च्याङग्रा बेच्न राखिएको छ। मुस्ताङदेखि ल्याएको च्याङ्ग्राको जिउँदोमा मूल्य प्रति केजि १ हजार ३०० रुपैयाँ र मासु प्रतिकेजी २ हजार ६०० बिक्री गरिरहेको व्यापारीहरू बताउँछन् । हिमालि भेगमा पाइने च्याङग्राको मासुलाई स्वास्थयको दृष्टिकोणले पनि राम्रो मानिन्छ ।
"च्याङग्रा मासु प्रतिकेजी २ हजार ६०० रुपैयाँ"Author: लोकनीति अनलाइन
तारा न्यौपाने “Mental health is a universal human rights” भन्ने नाराका साथ मनाइदै गरेको आजको विश्व मानसिक स्वास्थ्य दिवस को अवसरमा यहाहरु सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु।हाम्रो समाजमा अझै पनि मानसिक स्वास्थ्य , मानसिक स्वास्थ्य समस्या र मानसिक स्वास्थ्य शिक्षाको बारेमा ज्ञानको निकै कमी छ ।के हो मानसिक स्वास्थ्य-सामान्यतया आफ्नो क्षमताको पहिचान गरेर,दैनिक रुपमा आइपर्ने तनावहरु व्यवस्थापन गरेर , उत्पादनशिल काम गर्न र समाजलाइ योगदान गर्न सक्ने गरी मानसिक रुपमा स्वस्थ्य रहनु नै मानसिक स्वास्थ्य…
"मानसिक स्वास्थ्य भ्रम र वास्तविकता"बाँके ।नेपालगञ्जमा लागेको ‘कर्फ्यू’का कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ ।कर्फ्युका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पठाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर विष्टले बताउनुभयो । उहाँका अनुसार सीमा क्षेत्रमा दुई हजारको हाराहारीमा नेपाली अलपत्र अवस्थामा रहेका छन् ।उहाका अनुसार सीमा क्षेत्रमा २ हजारको हाराहारीमा नेपाली अलपत्र अवस्थामा रहेका छन् । यातायात व्यवसायीसँग समन्वय गरेर सीमा क्षेत्रमा रोकिएका सबै यात्रुलाई सुरक्षित गन्तव्यसम्म…
"नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु"धनगढी ।नेकपा माओवादी केन्द्रका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज डिलाराम आचार्य अस्वस्थ भएपछि हेलिकप्टर मार्फत नेपालगन्ज पुर्याइएको छ। अछामको रामारोशन कार्यक्रममा सहभागी हुनका लागि साँफेबगर पुगेका आचार्यलाई एक्कासि स्वास्थ्यमा समस्या देखिएको हो । बुधबार बिहान एक्कासि समस्या देखिएपछि बयलपाटा अस्पतालमा प्रारम्भिक उपचार पछि हेलिकप्टर मार्फत नेपालगन्ज पुर्याइएको माओवादी केन्द्रका नेता खगराज भट्टले जानकारी दिए । उनको एकाएक बोली बन्द हुनुका साथै शरीरको दाहिने भागमा प्यारालाइसिस भएको भट्टको भनाइ छ । अहिले उनको नेपालगन्ज मेडिकल कलेजमा…
"माओवादी नेता डिलाराम आचार्य अस्वस्थ,हेलिकप्टर मार्फत नेपालगन्ज ल्याईयो"बझाङ ।बझाङमा हिजो गएको भूकम्पबाट एक जना माहिलाको ज्यान गएको छ ।ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ की ४० वर्षीया गुनमति धामी रहेकी छिन् । जिल्ला प्रहरी कार्यालयका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा गएको छ । भूकम्पबाट ११ जना घाइते भएका छन् । २ जना उपचारपछि घर फर्किएका छन् भने ९ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा जयपृथ्वी नगरपालिका–११ की सात वर्षीया सलिना जोशी, सोही…
"भूकम्पबाट बझाङमा १ जनाको मृत्यु !"काठमाडौं । सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ । सहमतिसँगै शिक्षकहरुको आन्दोलनको कार्यक्रम स्थगित भएको छ । आज दिउँसो मन्त्रालयमा बसेको बैठकबाट आन्दोलनरत शिक्षक र मन्त्रालयबीच सहमति भएको हो ।बैठकमा शिक्षामन्त्री अशाेक राई, शिक्षाराज्यमन्त्री प्रमिला कुमारी, सचिव सुरेश अधिकारी सहभागी थिए । सहमतिमा राहत शिक्षकको सिमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिकतर्फ शतप्रतिशत कायम गर्ने सहमति भएको छ ।परीक्षामा उत्तीर्ण भएका शिक्षकहरु स्थायी हुनेछन् भने अनुत्तीण भएका शिक्षकहरुलाई सरकारले आर्थिक…
"राहत शिक्षक र सरकारबीच ५ बुँदे सहमती,आन्दोलनका कार्यक्रम फिर्ता"काभ्रेपलाञ्चोक ।काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । साठी वर्षदेखि ७० बर्षसम्मका स्थानीयलाई निःशुल्क स्वास्थ्य बिमा गरेको जनाइएको छ । स्थानीय ३ हजार ७९ परिवारमध्ये दुई हजार छ सय ४८ घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा पाएका हुन् । यसमध्ये सरकारले आठ सय ६८ परिवार तथा गाउँपालिकाले एक हजार सात सय ८० परिवारको बिमा शुल्क ब्यहोरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । स्वास्थ्य शाखाका अनुसार ५४ पूर्ण अपाङ्गता…
"रोशी गाउँपालिकाले गर्यो एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बिमा"काठमाडौँ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादव आज बिहान अमेरिका प्रस्थान गरेका छन। अध्यक्ष उपेन्द्र यादवले कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठलाई दिइएका छन । पार्टी अध्यक्ष उपेन्द्र यादव ,श्रेष्ठलाई जिम्मेवारी सुम्पिएर एन्टाको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी हुन आज बिहान अमेरिका प्रस्थान गरेका हुन् । अध्यक्ष यादव फर्किएर नआउञ्जेलसम्मको लागि अध्यक्षले गर्ने कार्य गर्ने गरी श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।
"उपेन्द्र यादव अमेरिका प्रस्थान"काठमाडौं । नेपालले काठमाडौंमा जारी यु–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ४–१ गोलले पराजित गर्दै समुह ए को उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएको हो । नेपालको जितमा समिर तामाङले दुई तथा निराजन धामी र प्रसान्त लक्षमले एक एक गोल गर्दा अदाम लायान रशिदले माल्दिभ्सका लागि सान्त्वना गोल गरे । खेलको १८ औं मिनेटमा नेपालका प्रसान्त लक्षमले डिबक्स बाहिरबाट उत्कृष्ट भलि गोल गर्दै घरेलु टोली नेपाललाई अग्रता…
"माल्दिभ्सलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा"


















