काठमाडौं । इलाम-२ र बझाङमा उपनिर्वाचनको मतदान जारी रहेको छ । अहिलेसम्म इलाम-२ मा ४२ प्रतिशत मतदान भएको छ भने बझाङ प्रदेश सभा(१ मा ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले इलाममा अहिलेसम्म ४९ हजार मत खसेको जानकारी दिएको छ । आज बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म हुने आयोगले जनाएको छ । अहिलेसम्म मतदान शान्तिपूर्ण रुपमा संचालन भइरहेको छ ।
"इलाम र बझाङको उपचुनावमा मतदान हुदै"Author: लोकनीति अनलाइन
काठमाडौं ।उपत्यका अपराध अनुसन्धान कार्यालयले ठूलो परिमाणमा अवैध सुन र नगदसहित ७ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं महानगरपपालिका-२४ दुछेंननी टोलबाट १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँसहित ७ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। बिहीबार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयले जनाएकाे छ ।पक्राउ पर्नेहरूमा ३ भारतीय नागरिक रहेका छन्…
"ठूलो परिमाणमा अवैध सुन र नगदसहित ७ जना काठमाडौंबाट पक्राउ"सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँने छन् । मुख्यमन्त्री कँडेलले आज अपराहन्न ३ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिँने कार्यतालिका छ। विश्वासको मत लिन मूख्यमन्त्री कँडेलले माओवादी केन्द्रका रणसिंह परियारलाई बिना विभागीय मन्त्री बनाएका छन् । गठबन्धनमा रहेका दलहरुबीच सहमति जुट्न नसक्दा ,चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका एमाले नेता कँडेलले अहिलेसम्म सरकारलाई पूर्णता दिन सकेका छैनन् । ४० सदस्यीय प्रदेश सभामा सत्ता गठबन्धनमा एमालेका १०, माओवादी केन्द्रका…
"कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँने"काठमाडौँ । नेपाल भ्रमणमा रहेका कतारी अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएसँगै होटल सोल्टीमा विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने गरि द्विपक्षीय समझदारीमा हस्ताक्षर भएको हो । नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद, कानुनी सहायता र उद्योग वाणिज्य क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौता तथा समझदारी भएको छ । यस्तै, कतार चेम्बर अफ कमर्श र नेपाल उद्योग वाणिज्य महासंघबीच पनि दुईवटा सम्झौता भएका छन् ।…
"नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने गरि द्विपक्षीय समझदारीमा हस्ताक्षर"काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा र स्वास्थ्यसेवामा रहेका दोहोरोपन हटाउन एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताएका छन् । बुधबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई ललितपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सबै नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्यसेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालहरूको क्षमता विकासमा पनि ध्यान दिन जरुरी रहेको बताए । नेपालको अधिकांश भू–भाग ग्रामिण क्षेत्र रहेको र ग्रामिण क्षेत्रमा…
"एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक : प्रधानमन्त्री"कतारका राजा नेपाल भ्रमणमा आउने दिन भोलि सरकारले सार्वजनिक बिदा दिएको छ ।कतारका अमिर शेख तमिम बिन हमाल अल थानी भोलि मंगलबार नेपाल भ्रमणमा आउँदै छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका थानीले दुई निजी विमान ल्याउनेछन् । त्यसका साथै उनको भ्रमणदलमा कतारका उच्च अधिकारीहरू पनि रहनेछन्…
"कतारका राजा मंगलबार नेपाल आउने, सरकारले दियो सार्वजनिक बिदा"गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा आज बिहान ठूलो हिमपहिराे खसेको छ । हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको छ । स्थानीयले नदीमा पानीको वहाब बढेकाले बुढीगण्डकी नदीको आसपासमा खतरा हुन सक्ने अवस्था रहेको बताए । ‘सानो खालको हिमपहिरो त अरु समयमा पनि जान्थ्यो, ‘तर, अहिले निकै ठूलो हिमपहिरो गएको छ ।’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकले हिमपहिरो खसेको जानकारी प्राप्त भएलगत्तै प्रहरीको टोली त्यसतर्फ प्रस्थान…
"वीरेन्द्र तालमा हिमपहिराे, बुढीगण्डकीआसपासका क्षेत्रमा उच्च जोखिम"पोखरा । आउँदो वैशाख ७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री अधिकारीले ७ गते विश्वासको मत लिने भएपछि भट्ट पोखरा फर्किएर प्रदेशसभा बैठक आह्वान गरेका हुन् । विश्वासको मत लिनुभन्दा ४८ घण्टा अगावै प्रदेशसभालाई जानकारी दिनुपर्ने हुन्छ । सोहीअनुसार ७ गते दिउँसो ३ बजेलाई प्रदेशसभा बैठक आह्वान गरिएको हो ।
"गण्डकीका मुख्यमन्त्रीले प्रदेश सभामा विश्वासको मत लिदै"काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिम प्रदेश मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ । एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप)सँग सहमतिमा चौधरीलाई दिएको समर्थन फिर्ता लिएका हुन् । माओवादीको संसदीय दलका नेता मानबहादुर धामीले एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउने सहमति भएपछि सोडारीले समर्थन फिर्ता लिएको जानकारी दिए ।
"नेकपा (एकीकृत समाजवादी)ले सुदूरपश्चिममा चौधरीलाई दिएको समर्थन फिर्ता लियो"एमाले संसदीय दलको सोमबार बसेको बैठकमा नेकपा एमालेका अध्यक्ष के.पी ओलीले सुदूरपश्चिम प्रदेशको घटनाक्रमलाई उदृत गर्दै एकीकृत समाजवादीको निर्णय अराजनीतिक भएको बताए । उनले अघि भने, ‘विपक्षीहरुको आशा पलाउने गरी र जनतामा केही मात्रामा भएपनि निराशा पलाउने गरी त्यस पार्टीले कदम चाल्यो ।उनले एकीकृत समाजवादीले नांगो रुपमा दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको समेत आरोप लगाएका छन् । ओली आफ्नो सम्बोधनमा एकीकृत समाजवादीप्रति आक्रामक रुपमा प्रस्तुत भएका थिए । उनले एकीकृत समाजवादीले कम्युनिष्ट साइन बोर्ड राखेर काम चाँहि…
"एकीकृत समाजवादीले विपक्षीहरुकोआशा पलाउने गरी कदम चाल्यो:ओली"




















