रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने नियम परिवर्तन गर्न आवश्यक छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने प्रक्रिया गलत भएको उल्लेख गर्दै त्यसलाई परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले सडक यायायात सुधार कार्यदलको प्रतिवेदन आफूले अग्र पंतिमा बसेर कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘ट्राफिक सचेतना विषेश अभियान – २०८१’ को समुद्घाटन कार्यक्रममा गृहमन्त्री लामिछनेले चालकलाई रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने परिपाटी नै गलत भएको दाबी गरे । गृहमन्त्रीले भने, ‘ड्राइभरलाई…

"रोड टेस्ट नगरी ड्राइभिङ लाइसेन्स दिने नियम परिवर्तन गर्न आवश्यक छ : गृहमन्त्री"

रोजिना विष्ट(रोज)नेशनल सोसियल वेलफेयर अवार्ड २०२३ बाट सम्मानित

काठमाडौं । सुनौलो पाइलाकी संस्थापक अध्यक्ष रोजिना विष्ट रोज सोसियल वेलफेयर अवार्ड २०२३ बाट सम्मानित हुनु भएको छ ।मंगलवार राष्ट्रिय नाच घर जमलमा आयोजित एक कार्यक्रमका विच उक्त सम्मान गरिएको थियो । सिजन मिडिया द्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथी प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले सामाजिक सेवामा समर्पित व्यक्तित्वको रुपमा उहाँलाई सम्मानपत्र हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नेता एबं राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाको विशेष अतिथीका रुपमा उपस्थिती रहेको थियो…

"रोजिना विष्ट(रोज)नेशनल सोसियल वेलफेयर अवार्ड २०२३ बाट सम्मानित"

मनसाय गलत राखिएका गल्तीप्रति आँखा चिम्लनु हुँदैन : महानगरपालिका प्रमुख बालेन्द्र शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले “मनसाय गलत राखिएका गल्तीप्रति आँखा चिम्लनु नहुने बताएका छन् । आइतबार आयोजित छलफलमा शाहले उक्त धारणा राख्दै , विभागीय प्रमुखहरुलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न पनी आग्रह गरेका छन्। चालु आर्थिक वर्षको ६ महिनामा प्राप्त भएका उपलब्धि, यसका लागि झेल्नु परेका समस्या र लक्ष्य प्राप्त गर्न अवलम्बन गरिएका उपायका विषयमा आइतबार आयोजित छलफलमा उनले सेवा प्रवाहलाई अझ चुस्त बनाएर कार्य सम्पादन गर्न सबै विभागीय…

"मनसाय गलत राखिएका गल्तीप्रति आँखा चिम्लनु हुँदैन : महानगरपालिका प्रमुख बालेन्द्र शाह"

ॐ हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य परिक्षण र औषधि वितरण

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले काठमाडौंको लोहसालमा एकदिने निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ । हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय ‘अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँगको सहकार्यमा स्वास्थ्य परिक्षण गरेको हो ।ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष, सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठ र अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष पम्फा राईले संयुक्त रुपमा स्वास्थ्य परिक्षण कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।शिविरमा सामान्य चिकित्सा, मुटुरोग,…

"ॐ हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य परिक्षण र औषधि वितरण"

वसन्तुपरमा आइतबार चीर ठड्याएसंगै होली सुरु

काठमाडौं । वसन्तुपरमा आइतबार होलीको चीर ठड्याइएको छ । फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइपछि देशभर होली पर्व सुरु भएको मानिन्छ । एकअर्कामा रङ दलेर मनाइने होली यो वर्ष पहाडी जिल्लामा ११ चैत्र र १२ चैत्रमा तराईका जिल्लामा मनाइँदैछ ।

"वसन्तुपरमा आइतबार चीर ठड्याएसंगै होली सुरु"

६८ करोडमा सुरु भएको आयोजना अहिले ११२ अर्बमा पुग्यो तर काम भएन : गोकुल बास्कोटा

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले काभ्रे उपत्यका खानेपानी आयोजना १० वर्षदेखि अलपत्र रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले यस्तो बताएका हुन् । उनले ६ वटा सरकार फेरिँदा समेत काभ्रेमा एउटा खानेपानीको मुहान फर्काउन नसकेको बताए । त्यस्तै, उनले एक लाख ३० हजार जनतालाई खानेपानी व्यवस्थापन गर्नुपर्ने माग समेत गरे । “१२ वर्षमा खोलो फर्कन्छ भन्थे यो १२ वर्षमा ६ वटा जति सरकार फर्किए । काभ्रे भ्याली एकीकृत खानेपानी आयोजनाको…

"६८ करोडमा सुरु भएको आयोजना अहिले ११२ अर्बमा पुग्यो तर काम भएन : गोकुल बास्कोटा"

प्रधानमन्त्रीको जवाफ माग गर्दै कांग्रेसद्वारा सदनअवरुद्ध सदनको कारबाही १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक शुक्रबार १५ मिनेटका लागि स्थगन गरिएको छ । कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुपर्ने माग गरेको छ । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्ने सांसदहरुले बोलिसकेपछि सभामुख देवराज घिमिरेले राजनीतिक दल सम्बन्धी कानून संशोधन गर्न बनेको विधेयक सदनमा प्रस्तुत गर्न गृहमन्त्री लामिछानेलाई समय दिएपछि कांग्रेसका सांसदहरु उभिएर सदनमा अवरोध खडा गरे। त्यसपछि सभामुख घिमिरेले कांग्रेस सांसद राजेन्द्रकुमार केसीलाई बोल्न समय दिएपछि सांसद केसीले आफूहरुले…

"प्रधानमन्त्रीको जवाफ माग गर्दै कांग्रेसद्वारा सदनअवरुद्ध सदनको कारबाही १५ मिनेटका लागि स्थगित"

पूर्वसभामुख महरामाथि मुद्दा चलाउन जाँचबुझ आयोगको सिफारिस

काठमाडौँ ।सुन तस्करीमा संलग्नकाे आरोपमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरामाथि पनि मुद्दा चलाउन जाँचबुझ आयोगले सिफारिस गरेकाे छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्व सभामुखसमेत रहेका  महरालाई मुद्दा चलाउन सिफारिस गरेको हाे । आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेको थियो भने शुक्रबार गृहमन्त्री लामिछानेले उक्त प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका थिए । करिब साढे ५ महिनापछि बुझाएको प्रतिवेदनमा महरालाई दोषी किटान गरिएको छ । महरालाई आयोगले बयान समेत…

"पूर्वसभामुख महरामाथि मुद्दा चलाउन जाँचबुझ आयोगको सिफारिस"

नेपाली राष्ट्रिय फुटबल टिमले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टिमले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दै छ ।नेपाली टोली फिफा विश्वकप तयारीमा रहेका बेला मलेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरुहुने छ । नेपाली टोली मैत्रीपूर्ण खेलका लागि बुधबार नै मलेसिया पुगिसकेको छ । त्यहाँको मैत्रीपूर्ण अभ्यासपछि नेपाली टोली उतैबाट बहराइन प्रस्थान गर्ने छ । नेपालको अन्तर्राष्ट्रिय स्तरको मैदान दशरथ रंगशाला प्रतियोगिताका लागि अयोग्य भएपछि विश्वकप छनोटको दुवै खेल बहराइनसँग…

"नेपाली राष्ट्रिय फुटबल टिमले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्ने"

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यको सरुवा !

काठमाडौं । सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यलाई सरुवा गर्ने भएको छ । उनको सरुवाका लागि मन्त्रिपरिषद बैठक बस्नुपर्छ ।  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले एआईजी बज्राचार्यको सरुवा फाइल बनाउन निर्देशन दिएको गृहका एक अधिकारीले जानकारी दिए । गृहले मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि उनको सरुवा हुनेछ ।  ६१ केजी सुन तस्करी प्रकरणको अनुसन्धानमा एआईजी बज्राचार्यले राजनीतिक दलका नेता र प्रहरीका उच्च अधिकारीलाई कारवाहीको दायरामा नल्याएको भन्दै सुन तस्करीबारे छानविन गर्न गठित…

"सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यको सरुवा !"