काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण बिग्रन नदिने तर्फ गम्भीर हुन सबै सरोकारवालालाई आग्रह गरेका छन्। भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा एनसेल, चौधरी ग्रुपको सिजी पार्क र चन्द्रागिरि हिल्समा भएको आगजनी तथा तोडफोडको शनिबार स्थलगत निरीक्षण गर्दै अध्यक्ष ढकालले यस्ता घटनाले लगानीको वातावरणमा दीर्घकालीन असर पार्ने बताएका हुन् । “नेपालमा लगानीको वातावरण बिग्रने अवस्था आएको छ । यस्ता घटनाहरूले देशको आर्थिक विकासमा गम्भीर असर…
"लगानीमैत्री वातावरण बिग्रन नदिऔंः अध्यक्ष ढकाल"Author: लोकनीति अनलाइन
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा।प्रकाशशरण महतले सभापति शेरबहादुर देउवा उपचारकै क्रममा रहँदा पनि नेतृत्व परिवर्तनको कुरा उठ्नु गलत भएको बताएका छन् ।आइतबार जेनजी आन्दोलनमा जलाइएको आफ्नो घरको अवलोकन गर्दै उनले तत्काल नेतृत्व परिवर्तनको विषयमा अहिले प्रश्न उठाइरहेकाहरु नै सभापतिको सबैभन्दा नजिक रहेका व्यक्ति भएको पनि बताए । अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पूरा हुँदासम्म पर्खन सक्दैनौँ रु भन्दै उनले प्रश्न समेत गरे । उनले भने,‘२३ गते आउनुभन्दा चार दिन अगाडिसम्म त्यही सभापति अत्यन्त ठिक…
"सभापतिज्यू उपचारमै रहँदापनि नेतृत्व परिवर्तनको वहस गलत : ड.महत"आजदेखि सोह्र श्राद्ध सम्पन्न भएको छ। प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध यस वर्ष पनि धार्मिक विधिपूर्वक सम्पन्न भएको हो। श्राद्धको अन्तिम दिन परेका कारण आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा श्रद्धालुहरूको ठूलो भीड देखिएको छ। आफ्ना दिवंगत पितृहरूको सम्झनामा तर्पण, पिण्डदान तथा अन्य धार्मिक कार्य गर्न भक्तजनहरू बिहानैदेखि पशुपतिमा छन् ।
"सोह्र श्राद्ध समाप्त, पशुपतिमा श्रद्धालुको पिण्डदान"काठमाडौं । सागर डिष्टिलरी लिमिटेडको साधारण जनता लक्षित आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले भदौ ३० गतेदेखि १०० रुपैयाँ अंकित दरमा ११ करोड ९० लाख रुपैयाँभन्दा बढीको ११ लाख ९० हजार ६४० कित्ता शेयर जारी गरेको हो । यसमा सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता र कर्मचारीहरुका लागि ४३ हजार ५६० कित्ता शेयर छुट्टाइएको छा। सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओ खरिदका…
"सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन"रामेछाप । पितृ पक्ष सकिएसँगै नेपालीहरूको महान् चाड दशैँ सुरु भएको छ ।भोलि घर घरमा घटस्थापना गरी जमरा राखिँदै छ । रामेछापको ऐतिहासिक शक्तिपीठ खाँडादेवीमा भने घटस्थापनाको अघिल्लो दिन जमारे औँसी अर्थात् आजै जमरा राखिएको छ। सर्वसाधारणले लगाउने जमरा घटस्थापनाको दिन राखिने भएपनि देवीले लगाउने जमरा त्यसो अघिल्लो दिन नै राख्ने परम्परा रहँदै आएको छ । सोही परम्परा अनुसार आज खाँडादेवीमा जमरा राखिएको छ । खाँडादेवी विकास कोषको आयोजनामा खाँडादेवी मन्दिरमा जमरा राखिएको हो ।…
"दशैँ लाग्यो, खाँडादेवीमा जमरा राखियो"काठमाडौं । जेनजी आन्दोलनका कारण देशमा उत्पन्न विषम परिस्थितिका कारण स्थगित गरिएको एसवाई प्यानल लिमिटेडको आईपीओ अब आगामी असोज ७ गतेदेखि निष्कासन हुने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ७ लाख ५८ हजार ७१९ कित्ता शेयर पहिलो चरणमा जारी गर्न लागेको हो । कम्पनीलाई नेपाल धितोपत्र बोर्डले गत भदौ १७ गते ५२ करोड ३२ लाख रुपैयाँ बराबरका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर जारी…
"एसवाई प्यानल लिमिटेडको आईपीओ असोज ७ देखि निष्कासन हुने"काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीहरूको क्षमता अभिवृद्धि र नियामक पालना सुनिश्चित गर्ने उद्देश्यले Anti Money Laundering (AML) तथा Combating the Financing of Terrorism (CFT) का साथै संस्थागत सुशासन सम्बन्धी विशेष तालिम कोहलपुर स्थित होटल सेन्ट्रल प्लाजामा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुबेदी, तथा उप निर्देशक पदम प्रसाद सोडारीले तालिम प्रदान गर्नुभएको थियो । उहाँले मनी लन्डरिङ र आतङ्कवादी वित्तीयकरण जस्ता विश्वव्यापी चुनौतीहरूले बीमा क्षेत्रलाई…
"सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा एएमएल तथा सीएफटी तालिम सम्पन्न"काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले फागुन २१ गते निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने र थकाउने षड्यन्त्र भइरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै समयको अभाव भएको बेलामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने षड्यन्त्र भएको भन्दै यसमा बहस गरेर समय खेर नफाल्न नेता कार्यकर्तालाई निर्देशन दिए । उनले भने,‘फाल्गुन २१ निर्वाचनसम्म अन्यत्र ध्यान नभट्काऔं, अन्यत्र शक्ति खेर नफालौं । पहिला…
"आउने निर्वाचन हाम्रो लागि अग्निपरीक्षा हो : सिके राउत"काठमाडौं । नेपाली कांग्रेसका संस्थापक एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । विहीबबार बिहान गणेशमान सिंहको २८ औँ स्मृति दिवसको अवसरमा शोभाभगवतीस्थित गणेशमान सिंहको सालिकमा पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलगायतले माल्यार्पण गरेका हुन् ।माल्यार्पणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले गणेशमान सिंहले जनताको अधिकारका सम्बन्धमा कसैसँग सम्झौता नगरेको बताए । उनले भने,‘जनतालाई अधिकार दिलाउनको उहाँले गर्नुभएको जुन योगदानहरु छन् । देश र जनताका लागि उहाँले गर्नुभएको योगदान महत्वपूर्ण…
"गणेशमानलाई सम्झिदै प्रकाशमानले भने : दलहरुले गरेको योगदान मेटाउन खोजियो"काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दाबढी रुचाइएको संगीतकार दीपक राजविश्वकर्माले चर्चित गायक नारायणगजमेर र चर्चित गायिका मेलिना राईसँग दशैंको गीत‘टिकाजमरा’ सार्वजनिक गरिँदै छ ।मौलिक सांस्कृतिकपनलाई झल्काउँदै लिङ्गेपिङका कुराहरूलाई म्युजिकभिडियोमा देखाइएको छ । नेपालीहरूको महानचाडबडादशैँलाई म्युजिकभिडियो मार्फत निर्देशकदीपक राजविश्वकर्माले आफूभन्दाठूलाबडाकाआशीर्वाद र माया साट्ने विशेष दिनलाई सम्झनागर्दै म्युजिकभिडियो तयार पारिएको छ। दुर्गा खातीगजमेरको प्रस्तुतिमा‘टिकाजमरा’म्युजिकभिडियोमा मोडल सुरेश कोली र अस्मिता जुरेलीअभिनय गरेको छ। छायाङ्कनविशालथापा र रमेशदियाली गरेका हुन् भने कोरियोग्राफीमा रोशनविश्वकर्माले गरेका छन्। सोहीम्युजिकभिडियोलाई सम्पादनभने दिनसन गरे हुन्…
"गायक नारायणगजमेर र मेलिना राईसँग दशैं गीतको टिकाजमरा सार्वजनिक गरिँदै"



















