काठमाडौं महानगरद्वारा साना होटेल रेष्टुरेण्ट व्यवसायमा अनुगमन, सुधारका लागि निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको संयुक्त टोलीले नयाँ वानेश्वर क्षेत्रमा रहेका साना होटेल तथा रेष्टुरेण्ट व्यवसायमा अनुगमन गरेको छ। अनुगमनका क्रममा अधिकांश व्यवसाय मापदण्ड विपरीत सञ्चालनमा रहेका थिए। अनुगमन व्यवसायीलाई तर्साउने उद्देश्यले नभई, स्वच्छ र जिम्मेवार व्यवसाय सञ्चालनका लागि हौसला दिने उद्देश्यले गरिएको बताइएको छ। अटेर गरेमा भने कानुनबमोजिम कारवाही गर्ने महानगरले चेतावनी दिएको छ । विशेषगरी भान्छाको सरसफाइमा पूर्ण बेवास्ता गरिएको पाइएको छ। काठमाडौं महानगरपालिका कृषि तथा पशुपन्छी…

"काठमाडौं महानगरद्वारा साना होटेल रेष्टुरेण्ट व्यवसायमा अनुगमन, सुधारका लागि निर्देशन"

मधेशका मुख्यमन्त्री सोनलले आज पद तथा गोपनियताको सपथ लिँदै

सर्लाही । मधेश प्रदेशमा नयाँ सरकार गठनसँगै लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का नेता जितेन्द्र प्रसाद सोनल आज मुख्यमन्त्रीको रूपमा पद तथा गोपनियताको सपथ ग्रहण गर्दै छन् । बुधबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी थिइन् । सोनलले बुधबार बिहान दाबी पेश गरेका थिए। जसमा जसपा नेपालका १९, जनमतका १३, माओवादी केन्द्रका ९, लोसपाका ८ र नेकपा ९एकीकृत समाजवादी० का ७ जना गरी ५६ सांसदको समर्थन रहेको उल्लेख छ । बहुमतका…

"मधेशका मुख्यमन्त्री सोनलले आज पद तथा गोपनियताको सपथ लिँदै"

निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै

काठमाडौं । आगामी फागुन २१ गते तय भएको निर्वाचनको तयारीको विषयमा निर्वाचन आयोगले आज राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दैछ । छलफल बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा हुनेछ । आजको छलफलमा आयोगको निर्वाचनको तयारीका सन्दर्भमा प्रशासनिक काम र निर्वाचन तालिकाबारे जानकारी गराइने छ । गत भदौ २३ र २४ गते भएको जेनजी युवा आन्दोलपछि प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि आगामी फागुन २१ गते निर्वाचन गर्ने निर्णय वर्तमान अन्तरिम सरकारले गरेको छ ।…

"निर्वाचन आयोगले आज दलहरुसँग छलफल गर्दै"

सुनको मूल्यले बनायो नयाँ रेर्कड

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले बिहीबार नयाँ रेर्कड ब्रेक बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ हजार रुपैयाँले बढेर २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ । बुधवार छापावाल सुनको मूल्य तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ कायम भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार ३२ सय ४० रुपैयाँमा कारोवार भएको चाँदी आज ३५ रुपैयाँले बढेर ३२ सय ७५ रुपैयाँमा कारोवार…

"सुनको मूल्यले बनायो नयाँ रेर्कड"

प्रधानमन्त्री कार्कीद्वारा विपिन जोशीको मृत्युप्रति दुःख व्यक्त

काठमाडौं । प्रधानमन्त्री शुसीला कार्कीले विपिन जोशीको मृत्युप्रति दुःख व्यक्त गरेकी छन् ।बुधबार एक प्रेस विज्ञाप्ती जारी गर्दै उनले बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबीच नेपाली विद्यार्थी विपिन जोशीको दुःखद मृत्यु पुष्टि हुने गरी मङ्गलबार आएको खबरले एकदमै दुखद तुल्याएको बताइन् । साथै, उनले अपहरणको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता जोशीको सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेको बेला उनको मृत्युको खबरले दुई वर्षका सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको…

"प्रधानमन्त्री कार्कीद्वारा विपिन जोशीको मृत्युप्रति दुःख व्यक्त"

सुपरस्टार नयाँ अवतारमा फर्किदै, भव्य पुनरागमनको तयारी अन्तिम चरणमा

काठमाडौं । लामो समयदेखि दर्शकको प्रतीक्षामा रहेका एक सुपरस्टार छिट्टै नयाँ अवतारमा फर्किँदैछन् । ‘ठूलो खबर आउँदैछ’ भन्ने टिजरसँगै उनका प्रशंसकहरूमा उत्साह चुलिएको छ ।ति सुपरस्टारले यसपटक पहिलेभन्दा फरक, शक्तिशाली र आकर्षक रूपमा दर्शकमाझ उपस्थित हुने तयारी गरेका छन् । स्रोतका अनुसार यो नयाँ परियोजनाको तयारी अन्तिम चरणमा पुगेको छ र चाँडै नै औपचारिक घोषणा गरिनेछ । सुपरस्टारको “मञ्च तयार हुँदैछ, काउन्टडाउन सुरु भइसकेको छ” भन्ने संदेशले उनको भव्य पुनरागमनको संकेत गरेको छ । यसले…

"सुपरस्टार नयाँ अवतारमा फर्किदै, भव्य पुनरागमनको तयारी अन्तिम चरणमा"

जलविद्युत आयोजनाको विद्युत् खरिदको प्रतिस्पर्धी दर तय गरौं : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता (पिपिए)को प्रतिस्पर्धी दर तय गर्न विद्युत नियमन आयोगलाई आग्रह गरेका छन् । आयोगको गत आर्थिक वर्ष २०८१÷८२को वार्षिक प्रतिवेदन बुधबार बुझ्दै मन्त्री घिसिङले जलविद्युत आयोजनाबाट उत्पादित ऊर्जालाई थप सर्वसुलभ, प्रतिस्पर्धी र पारदर्शी बनाउन प्रतिस्पर्धी आधार दर तय गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् । आयोगका अध्यक्ष रामप्रसाद धितालले प्रतिवेदन मन्त्री घिसिङ समक्ष पेश गरेका थिए…

"जलविद्युत आयोजनाको विद्युत् खरिदको प्रतिस्पर्धी दर तय गरौं : मन्त्री घिसिङ"

जेनजीका माग पूरा नभएसम्म संसद पुनस्थापना गर्न नहुने : राप्रपा प्रमुख सचेतक शाही

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जेनजी आन्दोलनका मागहरू पूरा नगरी संसद पुनःस्थापना गर्नु नहुने बताएका छन् । बुधबार सभामुख देवराज घिमिरेले दलहरूसँग संसद पुनःस्थापनाबारे गरेको छलफलपछि शाहीले आफ्नो पार्टीको स्पष्ट अडान प्रस्तुत गर्दै भने, “जेनजीका मागहरू पूरा नगरिकन संसद पुनःस्थापना गर्नु हुँदैन् । जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको माग पूरा गर्नुपर्छ र संसदबाट त्यसको प्रतिबद्धता सुनिश्चित भएपछि मात्र संसद पुनःस्थापना गर्न सकिन्छ ।” शाहीका अनुसार, राप्रपाले जेनजी आन्दोलनका प्रमुख…

"जेनजीका माग पूरा नभएसम्म संसद पुनस्थापना गर्न नहुने : राप्रपा प्रमुख सचेतक शाही"

राजनीतिकअस्थिरता र षड्यन्त्रकाविरुद्ध पार्टी एकजुट हुनुपर्छ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिवशंकर पोखरेलले पार्टी एकताको महत्वलाई जोड दिँदै हाल देश र पार्टी सामु खडा भएकाचुनौतीहरुलाई एकताबद्ध ढंगले सामना गर्नुपर्ने आवश्यकताऔँल्याएका छन् । एमाले केन्द्रीय कमिटीको १० औं बैठकलाई सम्बोधनगर्दै महासचिवपोखरेलले मुलुकमासिर्जना भइरहेको राजनीतिकअस्थिरता र षड्यन्त्रहरुको विरुद्धमा पार्टी एकजुट भएर अघि बढ्नुपर्ने बताएकाहुन् । उनले भने, ‘राष्ट्रका सामु उत्पन्नभएकाचुनौतिहरूलाई सिंगो पार्टीले कसरी सामना गर्ने भन्ने प्रश्नमा जब पार्टीमाथिचुनौतीहरू आउँछन्, त्यतिखेर एकताबद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहन्छ। षड्यन्त्रहरूलाई सामना गर्न एकताको ठूलो अर्थ…

"राजनीतिकअस्थिरता र षड्यन्त्रकाविरुद्ध पार्टी एकजुट हुनुपर्छ : शंकर पोखरेल"

गायक दुर्गेश थापाले अमेरिकाका ११ शहरमा सांगीतिक प्रस्तुती दिने

काठमाडौं । गायक दुर्गेश थापाले अमेरिकाका विभिन्न सहरमा सांगीतिक प्रश्तुती दिने भएका छन् । त्यसका लागि मंगलबार उनी अमेरिका उडेका हुन् । अमेरिकाका बिभिन्न ११ शहरमा उनको कार्यक्रम तय भइसकेको छ । थापा पहिलोपटक अमेरिका गएका हुन् । थापाको पहिलो कार्यक्रम आगामी शुक्रबार अस्टिन टेक्सासबाट सुरु भएर नोभम्बर २२ मा डल्लास टेक्सासमा पुगेर सकिनेछ । उनले न्यूयोर्क बाल्टिमोड, कोलम्बस, कोलोराडोलगायतका ठाउँमा ११ स्टेजमा प्रस्तुती दिने आयोजकले जानकारी दिएको छ । दुर्गेश टुर आरएनआर ग्रुप्स एलएलसीबाट…

"गायक दुर्गेश थापाले अमेरिकाका ११ शहरमा सांगीतिक प्रस्तुती दिने"