रौतहट । रौतहटको विभिन्न स्थानमा रहेको नदीतथापोखरीहरुमाछठीमाईको पूजाकालागितयारीको काम सुरु गरिएको छ। तिहारको रौनकसँगै यहाँ छठ पूजाको पनितयारी थालिएको हो । छठ पर्व पनिनजिकिँदै गएपछिचाँदी, लालबकैया, बागमति, झाँझलगायतकानदीतथाविभिन्नपोखरीलाई स्थानीयवासीतथाक्लबहरूको सहयोगमाविशेष रूपमासिँगार्न थालिएको छ । छठ पर्वको मुख्यदिनछठीमाईको पूजाकालागिअहिले जलाशयलाई सरसफाई, माटोको मुर्ति र टेण्ट हाल्ने लगायतकाकार्यहरु भइरहेका छन् । चन्द्रपुर नगरपालिकामा रहेको चाँदीनदीमाअहिले सजावटको तयारी भइरहेको चन्द्रपुर मिडियाप्रालिकाअध्यक्षमनोज कुमार साहले बताए । उनकाअनुसार दुर्गा तथा छठ पूजा समिति सहितचन्द्रपुर मिडियाप्रालिको सहयोगमा छठ घाट सजाउने कार्य…
"छठ पूजाका लागि जलाशय सजावट सुरु"Author: लोकनीति अनलाइन
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । शनिबार संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधीेले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तारण गरे । विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरुको विकास, क्रेडिट रेटिङ्ग लगायतका मापदण्डहरुमा ग्लोबल आइएमई बैंक सन् २०२५ को लागि नेपालको उत्कृष्ट बैंक भएको हो ।यो अवार्डसगैं…
"ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित"काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले नेपाल प्रहरीलाई साधन स्रोतले भरिपूर्ण बनाउने काम गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् । शुक्रबार ७० औँ प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा उनले समाजका हरेक घटनामा प्रहरीले नै पहिला काम गर्ने र कानून कार्यान्वयनमा प्रहरी नै अग्र पङ्क्तिमा रहने भएका कारण हरेक कुरामा प्रहरी निसानामा पर्ने गरेको बताए । उनले प्रहरीलाई आवश्यक स्रोत, साधन उपलब्ध गराउने काम सरकारको प्राथमिकतामा रहेको बताए ।…
"प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ : गृहमन्त्री"काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेसको पुस्तान्तरण तथा रुपान्तरणसहितको प्रस्ताव प्रस्तुत गर्दै यसअनुसार अघि बढेमा पार्टीले आगामी चुनावमा बहुमत ल्याउन सकिने तर्क गरेका छन् । सानेपामा जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो प्रस्ताव प्रस्तुत गर्दै उनले देशमा भएको जेनजी विद्रोहलाई शंकाका रुपमा नहेरी त्यसले उठाएका मुल मुद्दाको सम्बोधनमा क्रियाशिल हुनुपर्ने बताए । जेनजी पुस्ताको विद्रोहमा उठेको भ्रष्टाचार अन्त्य, सुशासन, आर्थिक विकास, युवा तथा रोजगारीजस्ता विषय जायज भएकाले यसलाई सम्बोधन गर्नु आवश्यक रहेको…
"जेनजी विद्रोहलाई शंकाको दृष्टिले नहेर्न र यसको लाभ कांग्रेसले लिनुपर्छ : प्रदीप पौडेल"एजेन्सी । चीनमा किसानहरुले गंगटा उत्पादनबाट राम्रो आम्दानी लिइरहेका छन् । पूर्व चीनका किसानले रौं भएका गंगटाको प्रशस्त उत्पादन गर्ने गर्छन् । जियाङ्सु प्रान्तको एन्फेङ टाउनका गंगटा किसानहरूले हालको सिजनमा नयाँ उत्पादन भित्र्याइरहेका हुन् । गर्मीमा अनुकूल तापक्रमले गंगटाको उत्पादन बढाएको छ तर गत वर्षको तुलनामा मूल्यमा केही कमी आएको छ । एकजना गंगटा किसान झु चुन्जिया भन्छन्,‘अघिल्ला वर्षहरूको तुलनामा यस बर्षको उत्पादन थोरै कम छ । औसत मूल्य प्रतिकिलो लगभग १७ अमेरिकी डलर छ…
"पूर्वी चीनमा गंगटाबाट राम्रो आम्दानी, मूल्य कति पर्छ ?"काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको बाराको सिमरामा सञ्चालित हुलास स्टील इण्डष्ट्रिजले प्रिमियम महसुलको बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न सुरु गरेको छ । उद्योगले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग बापतको प्रिमियम महसुलको कुल १४ करोड १२ लाख रुपैयाँ बक्यौता रकमलाई प्रतिकिस्ता ५० लाख ४३ हजार रुपैयाँको एक मासिक किस्ता हुने गरी २८ किस्तामा बुझाउने स्वीकृति प्राधिकरणबाट पाएको छ । उद्योगले शुक्रबार पहिलो किस्ता बुझाएको प्राधिकरणका कार्यकारी निर्देशक…
"हुलास र अशोक स्टीलले तिर्न थाले डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौता"मुगु । तिहारको मुखमा मुगुको कनका सुन्दरी गाँउपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दा स्थानीय खुशी भएका छन् । १ देखि ८ वडामा रहेका वडा कार्यालय पुगेर भत्ता वितरण गर्दा सेवाग्राही खुशी भएका हुन् । भत्ता लिन पहिला बैकंमा जानुपर्ने, लाइन बस्नुपर्ने झन्झनमुक्त भएपछि वडावासी खुशी भएका हुन् । यस पटक वडा कार्यालयमा पालिकाका कर्मचारी र बैंकका कर्मचारी आएर भत्ता बितरण गर्दा निकै सहज भएको कनका सुन्दरी गाँउपालिका–७ का धन बहादुर कार्कीले बताए भत्ता लिनका…
"तिहारको मुखमा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता, स्थानीय खुशी"काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपरसिक्समा नेपालले ओमानलाई हराएको छ । बुधबार राति भएको खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गरेको हो । नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र ११३ रन बनाउन सक्यो । उसका लागि मोहम्मद नदीमले २५ र विनायक सुक्लाले ३२ रन बनाए । अन्य ब्याट्सम्यानहरुले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् । नेपालका लागि गुल्शन झाले चार ओभरमा ३१ रन…
"नेपालको शानदार जितः ओमानलाई पराजित गर्दै टी–२० विश्वकप छनोटको शीर्ष स्थानमा"काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्यमा घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको हो । निगमका अनुसार नयाँ मूल्य बिहीबार (आज) बिहानदेखि लागू भएको छ । मूल्य घटेपछि अब पहिलो वर्गका उपभोक्ताले प्रतिलिटर १५८ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ । दोस्रो वर्गका लागि मूल्य १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ । निगमले पेट्रोलको मूल्य घटाए पनि डिजेल र मट्टीतेलको दरमा कुनै परिवर्तन गरेको छैन…
"दुई रुपैयाँले घट्यो पेट्रोलको मूल्य"काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओमानमा जारी टी–२० विश्वकप एसिया–इएपी छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो पटक टी–२० विश्वकपमा स्थान सुरक्षित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् । दाहालले जारी गरेको सन्देशमा भनेका छन्, ‘देशमा राजनीतिक जटिलता र असहज वातावरण रहेको समयमा धैर्य, संयमता र अनुशासनका साथ देखाइएको असाधारण प्रदर्शन साँच्चै प्रशंसनीय उपलब्धि हो ।’ उनले नेपाली राष्ट्रिय टोली, प्रशिक्षक मण्डल, नेपाल क्रिकेट संघ (क्यान) र सम्पूर्ण खेल…
"प्रचण्डद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई, खेल क्षेत्रको विकासमा थप जोड दिन आग्रह"



















