रौतहट । बाराको सिमरामा भएको घटनाको अनुसन्धानका लागी प्रहरीले दुई जना वडा अध्यक्षलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरामा परेको किटानी जाहेरीका आधारमा प्रहरीले दुबै जना वडा अध्यक्षलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका – २ का वडाध्यक्ष ४० वर्षीय धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन् । दुवै जना नेकपा ९एमाले० बाट निर्वाचित जनप्रतिनिधि हुन् ।सिमरा चोकमा बुधबार जेनजी समूह र नेकपा एमालेका…
"सिमरा घटना : अनुसन्धानका लागि दुई वडा अध्यक्ष पक्राउ"Author: लोकनीति अनलाइन
काठमाडौं ।चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को कात्तिकमसान्तसम्ममाकाठमाडौं महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ। गतवर्षको सोहि अबधिमा ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ राजस्व संकलनभएको थियो । यो रकमगतआवको तुलनामा ५ करोड ६५ लाख १० हजार ४९२ रुपैयाँ धेरै हो । गतआवमा१२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ राजस्व संकलनकोलक्ष्यनिर्धारण गरिएको थियो । यस वर्षभने १५ अर्ब ११ करोड ४३…
"काठमाडौं महानगरले कात्तिक मसान्तसम्म संलकन ग-यो ३ अर्ब २२ करोड भन्दा धेरै राजस्व"काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेनजी आन्दोलनमा चलाइएको गोलीको जिम्मा ओलीले लिनुपर्छ भन्ने अभिव्यक्ति पार्टीविरुद्धको हमला भएको बताएका छन् ।मंगलबार विघटित प्रतिनिधि सभाका एमाले सांसदहरुको बैठकलाई सम्बोधन गर्दै ओलीले धरहरा मैले बनाए भन्नेले गोली चलेको जिम्मा पनि लिनुपर्छ भन्ने अभिव्यक्तिहरु आएको भन्दै आपत्ति जनाएका हुन् । उनले भने, ‘राजिनामा मात्र गरेर हुँदैन्, जिम्मा लिनुपर्छ भनेका छन् । हामीले सुनिरहेका छौँ, कतिपय मान्छेहरू धरहरा मैले बनाएँ भन्नेले गोली कसले चलायो भन्ने थाहा पाइन भन्न…
"जेनजी आन्दोलनको जिम्मा ओलीले लिनुपर्छ भन्ने अभिव्यक्ति पार्टीविरुद्धको हमला : ओली"काठमाडौं । भारतका चर्चित फिल्म निर्माता एस.एस. राजामौली विरुद्ध प्रहरीमा उजुरी परेको छ । हैदराबादमा आयोजित एक फिल्म प्रमोशन कार्यक्रममा उनले भगवान् हनुमानबारे दिएको कथित टिप्पणी मार्फत हिन्दूहरुको धार्मिक भावनामा आघात पु¥याएको आरोपमा उनि विरुद्ध प्रहरीमा उजुरी परेको हो । वानर सेना संगठनले राजामौली विरुद्ध उजुरी दर्ता गरेको प्रहरीले जनाएको हो । राजामौलीले नोभेम्बर १५ मा आफ्नो आगामी फिल्म ‘वाराणसी’ का लागि आयोजित ‘ग्लोब ट्रोटर’ कार्यक्रममा सहभागिता जनाएका थिए । सोही अवसरमा आएको प्राविधिक समस्या…
"चर्चित भारतिय फिल्म निर्देशक राजामौलीविरुद्ध प्रहरीमा उजुरी"काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्ने भएको छ । बैठक दिनको २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्न लागेको हो । आजको बैठकका लागि १० वटा कार्यसूचीहरू तय गरिएका छन् । बैठकमा सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारीसमेत गरी समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहलबारे छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा, विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गरेर वाचापत्र कार्यदल…
"रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै"जनकपुर । मधेश प्रदेश सभा बैठक आज बस्ने भएको छ । उपसभामुखबबिताकुमारी राउत ईशरले आज १ बजेका लागि बैठक आह्वान गरेकीछन् । आजको बेठकमा सभामुख रामचन्द्र मण्डलले पद अनुकूलआचरणनगरेको प्रस्तावमाथिछलफल गर्ने कार्य सूची रहेको छ । यसकालागि सम्पूर्ण प्रदेश सांसद र प्रदेशसभामाकार्यरत कर्मचारीहरुलाई अनिवार्य रुपमाउपस्थितहुनकालागिउपसभामुख ईशरले आग्रहसमेत गरेकीछन् । ७दलका ६४ जना सांसदले महाभियोग दर्ता गराएपछिको यो पहिलो बैठक बस्न लागेको हो । महाभियोग दर्ता भएको ७दिनभित्र बैठक बसीछलफल गर्नु पर्ने नियम रहेको छ ।…
"मधेश प्रदेश सभा बैठक बस्दै, सभामुखमाथि महाभियोग सम्बन्धी छलफल हुने"काठमाडौं । नेपाल सरकारका सावर्जनिक संस्थान, नियामक निकाय, प्रतिष्ठान, बोर्ड तथा समितीका कर्मचारी तथा पदाधिकारीहरुले एउटै बैठक भत्ता बापत ९ हजार रुपैयाँ सम्म लिने गरेका छन् । कर्मचारीहरुको सेवासुविधामा एकरुपता कायम गर्ने सुझाब सम्बन्धी सरकारी कार्यदलले बुझाएको प्रतिबेदनमा उल्लेख भएअनुसार ५९ वटा संस्थान तथा निकायहरुको सञ्चालक समितीको बैठक भत्ता रकम न्युनतम २ हजार रुपैयाँ देखि ९ हजार रुपैयाँ रहेको उल्लेख छ । यस्तो बैठक भत्ता ११ थरी रहेको छ । जडिबुटि उत्पादन तथा प्रशोधन कम्पनी,…
"सावर्जनिक संस्थानका कर्मचारीहरुको एउटै बैठकको भत्ता ९ हजार रुपैयाँ सम्म"विराटनगर ।ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ मा अवस्थित तेम्बा बजारमा मंगलबार राति लागेको भीषण आगलागीले चार घर पूर्ण रूपमा जलेर नष्टहुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । राति करिब ११ बजे लागेको आगो स्थानीय बासिन्दा, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त प्रयासमा बुधबार बिहान करिब ६ बजे नियन्त्रणमा आएको हो । आगलागी कसरी भयो भन्ने यकिन कारण खुल्न सकेको छैन । रातिको समयमा सुरु भएकाले प्रभावित परिवारले घरभित्रका सामान सुरक्षित गर्न पाएनन् । स्थानिय इन्द्रकुमार…
"ताप्लेजुङको तेम्बा बजारमा भीषण आगलागीः चार घर पूर्ण रूपमा नष्ट हुँदा करोड बढीको क्षति"काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार सुन २ हजार ८ सयले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २ लाख ३९ हजार ५ सयमा कारोबार भइरहेको सुन आज २ लाख ४२ हजार ३ सयमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १ सय ४० रुपैयाँले बढेको हो । आज चाँदी आज ३ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
"सुनको मूल्य बढ्यो"एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो विरुद्धको फैसलाप्रति आपत्ति जनाएकी छिन् । फैसला लगत्तै प्रतिक्रिया दिँदै उनले लोकतान्त्रिक जनादेश नभएको अनिर्वाचित सरकारद्वारा स्थापित र अध्यक्षता गरिएको धाँधलीपूर्ण न्यायाधिकरणले गरेको निर्णय भनेकी छिन्। मानवता विरुद्धको अपराध मुद्दामा मृत्युदण्डको सजाय सुनाइएपछि भारत निर्वासनमा रहेकी हसिनाले फैसलालाई पक्षपाती, राजनीतिक रूपमा प्रेरित र लोकतान्त्रिक जनादेश बिनाको धाँधलीपूर्ण भनेकी छिन् । बंगलादेश अवामी लिगले जारी गरेको हसिनाको विज्ञप्तिमा उनले भनिन्, ‘मेरो विरुद्ध घोषणा गरिएका फैसलाहरू कुनै लोकतान्त्रिक जनादेश नभएको…
"मृत्युदण्डको फैसलाप्रति हसिना रुष्ट : पक्षपाती र राजनीतिक रूपमा प्रेरित निर्णय"




















