काठमाडौं । कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा आवश्यक व्यवस्थापन गरि स्थानीहरुले प्रहरीहरुलाई स्वागत गरेका छन् । स्थानीय सुनिल केसीकाअनुसार स्थानीहरु सबै मिलेर सरसफाई गर्नका साथै आधारभूर सामाग्रीको व्यस्थापनपछि पुनःकार्य सुचारु गरिएको हो । उनले भने,‘हिजो हामीले यहाँ बत्ति हाल्ने काम ग-यौं लत्ता कपाडाको कुराहरु,खाद्यन्न,सत्ने ठाउँ भाँडाकुडाजस्ता आधारभूत कुराहरुको व्यवस्था ग-यौं । उहाँहरुबाट जनताले सेवा लिने हो । अब जनतासँगप्रहरी छ है ,जसरी हाम्रो सुरक्षाको लागि २४ घण्टाउहाँहरु खट्नुहुन्छ ,हामीपनितपाईहरुलाई परेको अप्ठ्यारोमा साथदिन्छौं है भन्ने सन्देश दिनखोजेको…
"कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा आवश्यक व्यवस्था गर्दै पुनःकार्य सुचारु"Author: लोकनीति अनलाइन
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज सात सय रुपैयाँले घटेको छ ।आइतबार सुनको मूल्य प्रतितोला सात सय रुपैयाँले घटेर प्रतितोला २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुनको मूल्य तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ थियो। त्यस्तै चाँदीको मूल्य भने पाँच रुपैयाँले बढेको छ । शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज २ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
"सात सय रुपैयाँले घट्यो सुनको मूल्य"काठमाडौं । सरकारले जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री सुशीला कार्कीले मृतकहरुलाई शहीद घोषणा गर्ने र १०–१० लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको मुख्यसचिव एक नारायण अर्यालले जानकारी दिए । साथै उनको अनुसार घाइतेहरुको निशुल्क उपचारको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्रधानमन्त्री कार्कीले निर्देशन दिएकी छन् । उनले भने,‘मृतक व्यक्तिलाई शहीद घोषणा गर्ने र १० लाख उपलब्ध गराउने निर्णय भएको छ र घाईतेहरुको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निशुल्क उपचारको व्यस्था…
"जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने"सार्वजानिक यातायात सञ्चालनपछि आज काठमाडौंको उपत्यकामा सवारी साधनको चहलपहल बढेको छ । आन्दोलन र निषेधाज्ञाले प्रभावित बनेका नागरीक सामान्य बन्दै आफ्नो दैनिकीमा फर्किएका छन् । यससँगै सडकमा सवारी साधनको चाप बढेको हो ।
"सार्वजानिक सवारी साधन चलेसँगै सडकमा सवारी साधनको चाप"काठमाडौं ।नेपाल राष्ट्र बैंकले आज देखि दशैँका लागि आवश्यक पर्ने सुकिला नोट वितरण कार्य सुरु गरेको छ । राष्ट्र बैंकले दसैँका लागि भनेर आजदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको हो । बैकंले यसअघि आइतबारदेखि सुकिला नोटको वितरण सुरु गर्ने भने पनि यही बीचमा जेनजी आन्दोलनका कारण देशमा राजनीतिक सङ्क्रमणको अवस्था देखिएकोले नोट वितरण हुन्छ कि हुँदैन भन्ने अन्योल थियो । तर, राष्ट्र बैक तथा बैंकहरूको भौतिक अवस्थामा धेरै क्षति नपुगेकोले तोकिएको समयदेखि…
"दशैँका लागि सुकिला नोट वितरण आजदेखि सुरु"काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले पहिलो चरणको आईपीओ भदौ २९ बाट निष्कासन गर्ने योजना स्थगित गरेको छ । कम्पनीले हालको परिस्थितिलाई ध्यानमा राख्दै अर्को सूचना नभएसम्म आईपीओ निष्कासन रोकेको जनाएको छ । पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्ने तयारी थियो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ अर्ब ३० करोड ८९ लाख रुपैयाँको ४० प्रतिशत बराबरको आईपीओ निष्कासन अनुमति दिएको थियो । आईपीओको अंकित मूल्य प्रति…
"एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ निष्कासन प्रक्रिया अस्थायी रूपमा स्थगित"पर्सा । देशभर चर्किएको जेन–जी आन्दोलनको प्रभाव पर्सा जिल्लामा पनि देखिएको छ। आन्दोलनका क्रममा जिल्लाका पाँच प्रहरी चौकीमा तोडफोड र आगजनी भएको पर्सा प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, काठमाडौँमा भदौ २३ गते भएको प्रदर्शनमा १९ जना युवाको मृत्यु भएपछि भदौ २४ गते पर्सामा आन्दोलन उग्र बनेको हो। त्यस क्रममा सुगौलिबिर्तास्थित सानो इलाका प्रहरी कार्यालय ‘ख’, अस्थायी प्रहरी पोस्ट घण्टाघर, रानीघाट, शिव–पार्वती र गण्डक विटमा क्षति पु-याइएको छ। प्रदर्शन उग्र बन्दा केही आन्दोलनकारीले प्रहरी…
"जेन–जी आन्दोलनको प्रभाव : पाँच चौकीमा तोडफोड र आगजनी"काठमाडौं । पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठले आफूले राष्ट्रिय स्वतन्त्र पार्टी छाडेपनि परिवर्तनको एजेन्डा नछाडेको बताएकी छन् । आइतबार विहान समाजिक सञ्जाल फेसबुकमार्फत आफूले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेको घोषणा गरेलगत्तै दिउँसो फेरी फेसबुक लाइभमा आएर यस्तो बताएकी हुन् । आफ्ना शुभचिन्तकहरुले आफूलाई दिएको साथ सहयोगका लागि धन्यवाद दिंदै उनले भनिन,‘मलाई धेरै जनाले आज किन पार्टी छाडेको ? यस्तो गर्नु हुँदैन थियो भनिरहेका छन् । मैंले आजसम्म उक्त पार्टी भित्र रहेर जति काम गर्न सकेँ त्यो…
"मैंले पार्टी छाडेको हुँ तर परिवर्तनको एजेन्डा छाडेको छैन् : सुमना श्रेष्ठ"सरकारको भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने निर्णयविरुद्ध नयाँ पुस्ताका युवाहरुले काठमाडौंको माइतीघरबाट नयाँबानेश्वरसम्म प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले सडकका दुवै लेन ढाकेर बानेश्वर पुगेका छन् । जेनजीहरुले भ्रष्टाचारविरुद्धका नारा लेखिएका प्लेकार्ड बोकेर कलेज र स्कुल पोशाकमा समेत प्रदर्शन गरेका छन्। स्वतस्स्फूर्त रुपमा आज बिहानैदेखि काठमाडौंको माइतीघरमा जम्मा भएका उनीहरू ११ बजेपछि बबरमहल हुँदै नयाँबानेश्व पुगेका छन् । आन्दोलन घोषणा गर्दा जेनजीहरुले संसद भवन अगाडि पनि प्रदर्शन गर्ने घोषणा गरेका थिए । तर, उक्त क्षेत्र…
"ड्रोनबाट देखिएको काठमाडौंको जेनजी प्रदर्शन"काठमाडौं । सामाजिक सञ्जालमाथि सरकारले लगाएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध जेनजीले गरेको प्रदर्शनका कारण नयाँ बानेश्वर–बबरमहल सडक प्रभावित भएको छ । माइतीघर–बबरमहल हुँदै नयाँ बानेश्वर पुगेपछि जेनजीहरूले सडकका दुवैतर्फका लेनमा प्रदर्शन गरिरहेका छन् । सडकमा जेनजी पुस्ताका युवाहरुले भरिएपछि सवारी आवागमन पूर्ण रुपमा बन्द भएको हो ।अहिले उनीहरुलाई प्रहरीले ब्यारिकेड राखेर अघि बढ्नबाट रोकेको छ । आन्दोलन घोषणा गर्दा उनीहरुले संसद भवन अगाडि नै प्रदर्शन गर्ने बताएका थिए । उक्त स्थान निषेधित क्षेत्र भएकोले प्रहरीले…
"बबरमहल–बानेश्वर सडकमा सवारी आवागमन पूर्णरुपमा बन्द"



















