काठमाडौं। जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा रामसहाय प्रसाद यादव सर्वसम्मत् चयन भएका छन् ।

संघीय परिषद् अध्यक्ष अशोक राईको नाम दलको नेतामा चर्चामा भए पनि अध्यक्ष यादबको रुचि नभएपछि उनलाइ पन्छाउन रामसहाय प्रसादलाई अघि बढाएका बुझिएको छ
पार्टी अध्यक्ष उपेन्द्र यादवकै निर्देशनमा सांसदहरुले यादवलाई दलको नेतामा सर्वसम्मत् चयन गरेका हुन् ।











