माल्दिभ्सलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

काठमाडौं । नेपालले काठमाडौंमा जारी यु–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्सलाई ४–१ गोलले पराजित गर्दै समुह ए को उपविजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएको हो । नेपालको जितमा समिर तामाङले दुई तथा निराजन धामी र प्रसान्त लक्षमले एक एक गोल गर्दा अदाम लायान रशिदले माल्दिभ्सका लागि सान्त्वना गोल गरे । खेलको १८ औं मिनेटमा नेपालका प्रसान्त लक्षमले डिबक्स बाहिरबाट उत्कृष्ट भलि गोल गर्दै घरेलु टोली नेपाललाई अग्रता…

"माल्दिभ्सलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा"

क्रिकेटर सन्दिप विरुद्धको मुद्दाको पेसी आज

काठमाडौं ।क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ ।आज काठमाडौँ जिल्ला अदालतमा न्यायाधिस सकुन्तला कार्कीको इजलासमा पेशी तोकिएको छ। काठमाडौँ जिल्ला अदालतमा विचाराधीन रहेको लामिछानेविरुद्धको बलात्कार मुद्दाको अन्तिम बहस पटक पटक स्थगित हुँदै आएको छ । भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेपछि अदालतले आजका लागि अर्को पेसी तोकेको हो । प्रतिक्रिया

"क्रिकेटर सन्दिप विरुद्धको मुद्दाको पेसी आज"

नेपालले दियो सिंगापुरलाई १८५ रनको लक्ष्य 

एसिसी यू १६ इस्ट जोन कपको सेमिफाइनल खेलमा नेपालले  सिंगापुरलाई १८५ रनको लक्ष्य दिएको छ । मलेसियाको जारीबायोमास ओभल क्रिकेट मैदानमा  टस जितेर   पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा  ९ विकेटको  क्षतीमा १८४ रन बनायो ।   जसमा सुर्यन्शु कोइराला र निरजकुमार यादवले समान ४२ रन बनाए ।  सिंगापुरका हरिहरनले ३ विकेट लिए  ।  नेपाल समूह ए को विजेता र सिंगापुर समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा भिडिरहेका हुन् ।समूह चरणमा नेपालले थाईल्यान्डलाई…

"नेपालले दियो सिंगापुरलाई १८५ रनको लक्ष्य "

 विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

अखिल नेपाल फुटबल संघ एन्फाले विश्वकप छनोटका लागि प्रारम्भिक टोली घोषणा गरेको छ। प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एन्नेसीले ३० खेलाडीको प्रारम्भिक टोली छनोट गरेका हुन्। छनौट हुनेमा गोलकिपरतर्फ किरनकुमार चेम्जोङ, अनिस देउला, दिप कार्की र अभिषेक बराल छन्।यस्तै डिफेन्डरमा विमल पान्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, एन्जल महर्जन, छिरिङ लामा र अन्जन राईलाई छनोट गरिएको छ।एरिक विष्ठ, सुदिप गुरुङ, लकेन लिम्बु, आवास लामिछाने, उत्सव राई, विशाल तामाङ, विवेक पौडेल…

" विश्वकप छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा"

नेपाललाई युएईको १८२ रनको लक्ष्य  

आइसिसी विश्वकप छनोट अन्तर्गत प्लेअफ खेलमा नेपालसंग खेलिरहेको युएईले १८२ रनको लक्ष्य दिएको छ ।   हरारेमा रहेको ताकाशिंगा स्पोर्ट्स क्लबमा  टस हारेर ब्याटिङको निम्ता पाएको युएई ४६ दशमलब ५ ओभरमा  १८१ रनमा अलआउट भयो ।  जसमा वृत अरविन्दले सर्वाधिक ४४ र रोहन मुस्तफाले ३५ रन बनाए ।  नेपालका लागि सन्दीप लामिछानेले ३, करण केसीले ३, गुल्शन झा,दीपेन्द्रसिंह ऐरी, प्रतिश जिसीले एक एक विेकट लिए ।  नेपालले आज तीन परिवर्तन गरेको छ ।   अर्जुन साउँद,…

"नेपाललाई युएईको १८२ रनको लक्ष्य  "

कतारविरुद्धको खेलमा नेपाल संकटमा,गुल्सान झा बाहिरिए!

एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेट अन्र्तगत कीर्तिपुरस्थित खेल मैदानमा कतारविरुद्ध टस हारेर ब्याटिंग गरिरहेको नेपाल संकटमा परेको छ ।   १११ रन जोड्दा ९ विकेट गुमाएको नेपाल संकटमा परेको हो । नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेल, दोस्रोमा भीम सार्की,तेस्रोमा आसिफ शेख ,चौथोमा रोहित पौडेल,पाचौंमा कुशल भुर्तेल, छैटौंमा सोमपाल कामी,सातौंमा आरिफ शेख र आठौंमा दीपेन्द्रसिंह ऐरी नवौमा गुल्सान झालार्ई गुमाएको छ ।  

"कतारविरुद्धको खेलमा नेपाल संकटमा,गुल्सान झा बाहिरिए!"

 त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनल आज ,नेपाल र लाओस भिड्दै

राजधानीमा जारी त्रिदेशीय प्रधानमन्त्री कप फुटबल प्रतियोगिताको आज साँझ ६ बजे दशरथ रंगशालामा हुने फाइनल खेलका लागि घरेलु टोली नेपाल र लाओस आमने सामने हुने छन् । यो प्रतियोगितामा नेपाल, भुटान र लाओस सहभागि थिए । जसमा नेपालले लओसलाई पराजित गर्दा भुटानसँग बराबरी खेल्दै फाइनल पुगेको हो । लाओसले भने भुटानमाथि जित दर्ता गर्दै नेपालसँग भेट पक्का भएको थियो । नेपाली टिममा युवा खेलाडीको बाहुल्यता रहेको छ । अधिकांश सिनियर खेलाडीले टिम छाडेर विदेश पलायन…

" त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनल आज ,नेपाल र लाओस भिड्दै"

सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ हुने

क्रिकेटर सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ हुने भएको छ । यो इजलासमा सन्दीपलाई थुनामा राख्ने कि धरौटीमा छाड्ने भन्नेबारे सुनुवाइ हुँदैछ । शुक्रबार मात्रै सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सन्दीपले विदेश जान पाऊँ भन्दै दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश उल्ट्याउन माग गर्दै सरकारी वकिलको कार्यालयले दायर गरेको पुनरावलोकन निवेदनलाई एकसाथ पेस गर्न आदेश दिएको थियो ।आज यी दुवै निवेदनमाथि सुनुवाइ हुनेछ…

"सन्दीप लामिछानेसँग सम्बन्धित मुद्दा सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा सुनुवाइ हुने"

नेपालको स्कटल्याण्डमाथि रोमाञ्चक जित !

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत आज भएको खेलमा नेपालले स्कटल्याण्डमाथि रोमाञ्चक जित निकालेको छ। नेपालले आज भएको खेलमा २ विकेटको जितसँगै सिरिज क्लिन स्वीप गरेको हो। नेपालको धराशायी भइसकेको इनिङलाई कप्तान रोहित पौडेल र करण केसीले सम्हालेका थिए। यससँगै आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो चौथो खेलमा पनि नेपालले स्कटल्यान्डमाथि २ विकेटको जित हासिल गरेको हो । स्कटल्याण्डले दिएको २१३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेटको क्षतिमा हासिल…

"नेपालको स्कटल्याण्डमाथि रोमाञ्चक जित !"

वर्ल्डकप २०२२ को फाइनल खेल अर्जेंटीना र फ्रान्स बिच दोहा लुसैल स्टेडियममा हुने

फिफा वर्ल्डकप २०२२ को फाइनल खेल अर्जेंटीना र फ्रान्स बिच आज दोहा लुसैल स्टेडियममा हुदैछ।कतारको सबैभन्दा ठुलो यो स्टेडियममा ८९ हजार् दर्शकहरु को उपस्थितिमा अर्जेंटीना र फ्रान्स बिच रोचक भिडन्त हुने भएको हो । यस फाइनल प्रतिस्पर्धामा प्राय दर्शकको ध्यान लियोनल मेसी र एमबाप्पेमा केन्द्रीत हुने देखिएको छ ।नेपाली समय अनुसार साँझ पौने नौ बजे हुने फाइनल खेलमा फिफा वर्ल्डकप २०१८ को बदला लिने अवसर अर्जेंन्टीनालाई छ भने फ्रान्स २०१८ दोह्र्याउने मुडमा देखिन्छ ।सन् २०१८…

"वर्ल्डकप २०२२ को फाइनल खेल अर्जेंटीना र फ्रान्स बिच दोहा लुसैल स्टेडियममा हुने"