काठमाडौं । जिल्लाप्रहरी परिसर काठमाडौंले अनलाइनमा सस्तो दरमा सामानहरु देखाइठगी गर्ने अपराधबढिरहेको भन्दै सचेत रहनआग्रह गरेको छ । अनलाइनमा सस्तो दरमा सामानहरू देखाइअग्रीम रकमभुक्तानि गर्न लगाउने र पैसा आएको छैन भनीव्हाट्सएपकलमा स्क्रिन सेयर गर्न लगाएर ओ.टी.पीलिइखाताह्याक गरी ठगीगर्ने जस्ता अपराधबढिरहेको जिल्लाप्रहरी परिसर काठमाडौंले एक सूचनामार्फत जानकारी दिएको हो । नेपालप्रहरीले कुनैपनिव्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने, ओ.टी.पीदिने जस्ता कामनगर्न भन्दै ठगीहुनबाटबच्न अनुरोध गरेको छ । आवश्यक परेमा नेपालप्रहरी १००, ट्राफिकप्रहरी १०३, जिल्लाप्रहरी परिसर, काठमाडौं ९८५१२८३०१२ र…
"अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रमबढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध"Category: समाज
जिल्ला निर्वाचन कार्यालय ललितपुरमा मतदाता नामावलीमा दर्ता गर्ने युवाहरु संख्या बढ्दै गएको छ । निर्वाचन आयोगले अनलाइनमा फारम भरेपछि उक्त फारमका आधारमा जहाँसुकै गएर फोटो र बायोमेट्रिक दिन सकिने भएपछि मतदाता नामावलीमा दर्ता गर्नेहरुको संख्या उस्तै छ । फागुन २१ मा घोषणा भएको निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता गराउन निर्वाचन आयोगले कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्नेछ ।
"मतदाता नामावलीमा दर्ता गर्ने युवाहरुको संख्या बढ्दै"काठमाडौं । यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अन्य देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५००, ओसियाना ६ हजार ८१४, अमेरिका १६ हजार ४०७, मध्यपूर्व तीन हजार ५४८, अफ्रिका ४४३ र अन्य देशबाट आठ हजार ४४४ पर्यटक नेपाल आएका छन् ।…
"गत जनवरीदेखि अक्टोबरसम्म नौ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल भित्रिए"काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउने निर्णय गरेको छ ।शुक्रबार सार्वजनिक सूचना जारी असोज २ गते बसेको संयुक्त बैठकले अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउने निर्णय गरेको जानकारी गराएका हुन् । ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४ के परिच्छेद ७ र दफा ४५ विपरीत भवनजन्य संरचना निर्माण गर्न नहुने र सोही ऐनको दफा ९७ अनुसार सार्वजनिक जग्गा तथा सम्पत्तिको संरक्षण, विकास व्यवस्थापन गर्ने…
"अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन"हिमाली जिल्ला मुस्ताङमा भारी हिमपात भएपछि जनजीवन प्रभावित बनेको छ । हिमपात भएपछि स्थानीय प्रशासनले यात्राको योजना नबनाउन सबैमा आग्रह गरेको छ । गएरातिदेखि भएको हिमपातका कारण मुस्ताङका मुक्तिनाथ दर्शन गर्न गएकाहरु यतिवेला अप्ठेरोमा परेका छन् ।
"मुस्ताङमा भारी हिमपात, जनजिवन प्रभावित"काठमाडौं । छठ पर्वको दोस्रो दिन आज व्रतालुहरू ‘खरना’ विधिको तयारीमा जुटिसकेका छन् । कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट सुरु भएको छठ पर्व आज पञ्चमी तिथिका दिन ‘खरना’ विधि गरिन्छ । सूर्योदयपूर्व स्नान गरी दिनभरि निराहार उपवास (व्रत) बसेर राति सक्खरमा पकाइएको खीर कुलदेवता र छठी देवीलाई चढाइन्छ । व्रतालुले कुलदेवता र छठी देवीलाई चढाएको खीर प्रसादस्वरुप खाने चलन छ, त्यस विधिलाई नै मिथिलामा ‘खरना’ भनिन्छ । छठ महापर्वको पहिलो दिन अर्थात् कात्तिक…
"छठ पर्वको दोस्रो दिन आज ‘खरना’ विधि गरिँदै"जनकपुरधामसहित धनुषामा धनतेरसको चहलपहल बढेको छ । धनतेरसको अवसरमा विशेष गरी किनमेल गर्नेको भीड देख्न सकिन्छ । लक्ष्मी पूजाका लागि माटोबाट बनेको गणेश र लक्ष्मीको मूर्ति एवम धातुका सामग्री किन्नेहरुको भीड देखिन्छ ।
"धनुषामा धनतेरसको चहलपहल"रौतहट । रौतहटको विभिन्न स्थानमा रहेको नदीतथापोखरीहरुमाछठीमाईको पूजाकालागितयारीको काम सुरु गरिएको छ। तिहारको रौनकसँगै यहाँ छठ पूजाको पनितयारी थालिएको हो । छठ पर्व पनिनजिकिँदै गएपछिचाँदी, लालबकैया, बागमति, झाँझलगायतकानदीतथाविभिन्नपोखरीलाई स्थानीयवासीतथाक्लबहरूको सहयोगमाविशेष रूपमासिँगार्न थालिएको छ । छठ पर्वको मुख्यदिनछठीमाईको पूजाकालागिअहिले जलाशयलाई सरसफाई, माटोको मुर्ति र टेण्ट हाल्ने लगायतकाकार्यहरु भइरहेका छन् । चन्द्रपुर नगरपालिकामा रहेको चाँदीनदीमाअहिले सजावटको तयारी भइरहेको चन्द्रपुर मिडियाप्रालिकाअध्यक्षमनोज कुमार साहले बताए । उनकाअनुसार दुर्गा तथा छठ पूजा समिति सहितचन्द्रपुर मिडियाप्रालिको सहयोगमा छठ घाट सजाउने कार्य…
"छठ पूजाका लागि जलाशय सजावट सुरु"मुगु । तिहारको मुखमा मुगुको कनका सुन्दरी गाँउपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्दा स्थानीय खुशी भएका छन् । १ देखि ८ वडामा रहेका वडा कार्यालय पुगेर भत्ता वितरण गर्दा सेवाग्राही खुशी भएका हुन् । भत्ता लिन पहिला बैकंमा जानुपर्ने, लाइन बस्नुपर्ने झन्झनमुक्त भएपछि वडावासी खुशी भएका हुन् । यस पटक वडा कार्यालयमा पालिकाका कर्मचारी र बैंकका कर्मचारी आएर भत्ता बितरण गर्दा निकै सहज भएको कनका सुन्दरी गाँउपालिका–७ का धन बहादुर कार्कीले बताए भत्ता लिनका…
"तिहारको मुखमा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता, स्थानीय खुशी"काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं. २६ लैनचौर क्षेत्रमा एनएफसी (नियर फिल्ड कम्युनिकेसन) चिप्स प्रविधिमा आधारित डिजिटल ठेगाना प्रणालीको जडान कार्य औपचारिक रूपमा प्रारम्भ गरिएको छ । वडाध्यक्ष तथा महानगरपालिकाको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले लैनचौरस्थित वडा कार्यालयमा नम्बर ०९–लक्ष द्रव्य ६१११ को ठेगाना प्लेट जडान गर्दै सो प्रणालीको शुभारम्भ गरेका हुन् । प्रारम्भिक चरणमा लैनचौर क्षेत्रका अल्का बस्ती मार्ग र लैनचौर मार्गमा डिजिटल प्लेट जडान गरिने योजना रहेको छ।वडाले आर्थिक वर्ष २०८१÷८२ मा सार्वजनिक…
"काठमाडौं महानगरको २६ नम्बर वडामा डिजिटल ठेगाना प्रणालीको थालनी"



















