काठमाडौं । बाराको सिमरामामा मंसिर ३ गते उत्पन्न तनावपूर्ण घटनाप्रति नागरिक समूहले गम्भीर ध्यानाकर्षण गराउँदै आगामी फागुन २१ गते निर्धारित निर्वाचनमा प्रतिकूल असर पर्नसक्ने चेतावनी दिएको छ । नागरिक समूहका अध्यक्ष बिष्णुहरि दाहालले जारी गरेको विज्ञप्तिमा राजनीतिक स्थायित्व र निर्वाचनको तयारीको संवेदनशील चरणमै अराजक गतिविधि देखिनु लोकतान्त्रिक प्रक्रियामै आघात पुगेको उल्लेख छ । सिमरा विमानस्थलजस्तो संवेदनशील क्षेत्रमा भएको भिडन्त, कफ्र्यू आदेश जारी हुनुपरेको अवस्था, संरचनामा क्षति तथा दुवै पक्षबाट देखिएका असजिला व्यवहारले मुलुकलाई अनावश्यक संकटतर्फ…
"सिमरामाको घटनाबारे नागरिक समूहले भन्यो : निर्वाचन खतरामा पर्नसक्छ"Category: मुख्य समाचार
रौतहट । बाराको सिमरामा भएको घटनाको अनुसन्धानका लागी प्रहरीले दुई जना वडा अध्यक्षलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमरामा परेको किटानी जाहेरीका आधारमा प्रहरीले दुबै जना वडा अध्यक्षलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका – २ का वडाध्यक्ष ४० वर्षीय धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का वडाध्यक्ष ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन् । दुवै जना नेकपा ९एमाले० बाट निर्वाचित जनप्रतिनिधि हुन् ।सिमरा चोकमा बुधबार जेनजी समूह र नेकपा एमालेका…
"सिमरा घटना : अनुसन्धानका लागि दुई वडा अध्यक्ष पक्राउ"काठमाडौं ।चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को कात्तिकमसान्तसम्ममाकाठमाडौं महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ। गतवर्षको सोहि अबधिमा ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ राजस्व संकलनभएको थियो । यो रकमगतआवको तुलनामा ५ करोड ६५ लाख १० हजार ४९२ रुपैयाँ धेरै हो । गतआवमा१२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ राजस्व संकलनकोलक्ष्यनिर्धारण गरिएको थियो । यस वर्षभने १५ अर्ब ११ करोड ४३…
"काठमाडौं महानगरले कात्तिक मसान्तसम्म संलकन ग-यो ३ अर्ब २२ करोड भन्दा धेरै राजस्व"काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले जेनजी आन्दोलनमा चलाइएको गोलीको जिम्मा ओलीले लिनुपर्छ भन्ने अभिव्यक्ति पार्टीविरुद्धको हमला भएको बताएका छन् ।मंगलबार विघटित प्रतिनिधि सभाका एमाले सांसदहरुको बैठकलाई सम्बोधन गर्दै ओलीले धरहरा मैले बनाए भन्नेले गोली चलेको जिम्मा पनि लिनुपर्छ भन्ने अभिव्यक्तिहरु आएको भन्दै आपत्ति जनाएका हुन् । उनले भने, ‘राजिनामा मात्र गरेर हुँदैन्, जिम्मा लिनुपर्छ भनेका छन् । हामीले सुनिरहेका छौँ, कतिपय मान्छेहरू धरहरा मैले बनाएँ भन्नेले गोली कसले चलायो भन्ने थाहा पाइन भन्न…
"जेनजी आन्दोलनको जिम्मा ओलीले लिनुपर्छ भन्ने अभिव्यक्ति पार्टीविरुद्धको हमला : ओली"काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक बस्ने भएको छ । बैठक दिनको २ बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बस्न लागेको हो । आजको बैठकका लागि १० वटा कार्यसूचीहरू तय गरिएका छन् । बैठकमा सभापति रवि लामिछानेको मुद्दाको कानुनी अवस्थाको जानकारीसमेत गरी समसामयिक राजनीति, संवाद एवं सहकार्यका पहलबारे छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार बैठकमा केन्द्रीय समितिको विस्तारित बैठकको समीक्षा, विस्तारित बैठकमा प्रस्तुत प्रतिवेदन परिमार्जनसहित पारित गरेर वाचापत्र कार्यदल…
"रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै"जनकपुर । मधेश प्रदेश सभा बैठक आज बस्ने भएको छ । उपसभामुखबबिताकुमारी राउत ईशरले आज १ बजेका लागि बैठक आह्वान गरेकीछन् । आजको बेठकमा सभामुख रामचन्द्र मण्डलले पद अनुकूलआचरणनगरेको प्रस्तावमाथिछलफल गर्ने कार्य सूची रहेको छ । यसकालागि सम्पूर्ण प्रदेश सांसद र प्रदेशसभामाकार्यरत कर्मचारीहरुलाई अनिवार्य रुपमाउपस्थितहुनकालागिउपसभामुख ईशरले आग्रहसमेत गरेकीछन् । ७दलका ६४ जना सांसदले महाभियोग दर्ता गराएपछिको यो पहिलो बैठक बस्न लागेको हो । महाभियोग दर्ता भएको ७दिनभित्र बैठक बसीछलफल गर्नु पर्ने नियम रहेको छ ।…
"मधेश प्रदेश सभा बैठक बस्दै, सभामुखमाथि महाभियोग सम्बन्धी छलफल हुने"काठमाडौं । नेपाल सरकारका सावर्जनिक संस्थान, नियामक निकाय, प्रतिष्ठान, बोर्ड तथा समितीका कर्मचारी तथा पदाधिकारीहरुले एउटै बैठक भत्ता बापत ९ हजार रुपैयाँ सम्म लिने गरेका छन् । कर्मचारीहरुको सेवासुविधामा एकरुपता कायम गर्ने सुझाब सम्बन्धी सरकारी कार्यदलले बुझाएको प्रतिबेदनमा उल्लेख भएअनुसार ५९ वटा संस्थान तथा निकायहरुको सञ्चालक समितीको बैठक भत्ता रकम न्युनतम २ हजार रुपैयाँ देखि ९ हजार रुपैयाँ रहेको उल्लेख छ । यस्तो बैठक भत्ता ११ थरी रहेको छ । जडिबुटि उत्पादन तथा प्रशोधन कम्पनी,…
"सावर्जनिक संस्थानका कर्मचारीहरुको एउटै बैठकको भत्ता ९ हजार रुपैयाँ सम्म"एजेन्सी । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफ्नो विरुद्धको फैसलाप्रति आपत्ति जनाएकी छिन् । फैसला लगत्तै प्रतिक्रिया दिँदै उनले लोकतान्त्रिक जनादेश नभएको अनिर्वाचित सरकारद्वारा स्थापित र अध्यक्षता गरिएको धाँधलीपूर्ण न्यायाधिकरणले गरेको निर्णय भनेकी छिन्। मानवता विरुद्धको अपराध मुद्दामा मृत्युदण्डको सजाय सुनाइएपछि भारत निर्वासनमा रहेकी हसिनाले फैसलालाई पक्षपाती, राजनीतिक रूपमा प्रेरित र लोकतान्त्रिक जनादेश बिनाको धाँधलीपूर्ण भनेकी छिन् । बंगलादेश अवामी लिगले जारी गरेको हसिनाको विज्ञप्तिमा उनले भनिन्, ‘मेरो विरुद्ध घोषणा गरिएका फैसलाहरू कुनै लोकतान्त्रिक जनादेश नभएको…
"मृत्युदण्डको फैसलाप्रति हसिना रुष्ट : पक्षपाती र राजनीतिक रूपमा प्रेरित निर्णय"काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले चैत्र १५ गतेको प्रदर्शनपछिको घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको धर्मपत्नी सुजन रजकलाई सुरक्षण मुद्रण केन्द्रमा नियुक्त गरिएको बताएका छन् । मंगलबार मन्त्रालयमा सुरेशको परिवारहरुसँग भेट्दै उनले सुरेशको सन्दर्भमा केही गर्न पाएहुन्थ्यो भनेर मन्त्रालयमा कुरा भइरहेको भन्दै तत्कालका लागि सुरेशकी धर्मपत्नी सुजन रजक रोजगारी दिएर थोरै भएपनि सान्तवना दिन खोजेको बताए । उनले भने, ‘चैत्र १५ गतेको घटनामा सुरेशले जसरी काम गरिरहेका थिए, त्यो सबैले देखेकै हो…
"राजावादीहरुको प्रदर्शनमा मृत्यु भएका पत्रकार रजककी श्रीमतीलाई सरकारी जागिर"काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ । कर्णालीले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १६६ रन बनाएको हो । कर्णालीका प्रियांक पन्चालले ९० रन बनाए । पवन सर्साफले २७, म्याक्स डोआउडले २०, मार्क वाटले १६ रन बनाए । चितवनका रवि बोपारा, सैफ अली जैब र सोहेल तनभीरले एक÷एक विकेट लिए ।
"कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य"




















