हेटौंडा । गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो अफिसियल युट्युब च्यानल मुर्चुङ्गा टिभिमार्फत् आज सार्वजनिक गरिएको हो । गीतमा गायक पुडासैनीलाई गायिका बिना राईले स्वरमा साथ दिएकी छन् । किशनप्रसाद सुवेदीको शब्द तथा सञ्जोग गौतमको संगीत रहेको गीतको भिडियोमा गायक पुडासैनी र गायिका राईको अभिनय देख्न सकिन्छ । गीतको संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् । ओपल रेकर्डिङ स्टूडियो र अन्तरा स्टुडियोमा गीतको रेकर्डिङ्…
"पुडासैनीको वर पिपलु सार्वजनिक"Category: मनोरंजन
काठमाडौं । भारतीय र नेपाली फिल्मकर्मीको सहकार्यमा नयाँ फिल्म निर्माण हुने भएको छ । बी एण्ड के इन्टरटेन्मेन्ट र अक्स इन्टरनेसनल स्टुडियोजको संयुक्त ब्यानरमा ‘मोनालिसा’ (ब्लडी लभ)’ निर्माण हुने भएको हो । दशैंको पहिलो दिन घटस्थापनाको अवसरमा फिल्मको औपचारिक घोषणा गर्दै शीर्षक पोस्टर सार्वजनिक समेत गरिसकिएको छ । पटकथा लेखन तथा निर्देशन किङ योगीले गर्ने भएका छन् । ठूलो बजेटमा निर्माण हुने भनिएको यस फिल्ममा भारतसहित विभिन्न देशका अनुभवी प्राविधिक टोली संलग्न हुने जानकारी अक्स…
" भारतीय र नेपाली फिल्मकर्मी मिलेर ‘मोनालिसा’ निर्माण गर्ने"बाजुरा । पछिल्लो समय दशैँ, तिहारमा उत्साहकासाथ पिङ खेल्ने परम्परा हराउँदै गएको छ । सुदूरपश्चिमको बाजुरा,अछाम,बझाङ,बैतडी लगायतका जिल्लामा चाडबाडको बेला उत्साहका साथ खेलिने पिङ पछिल्लो समय देखिनै छाडेका छन्। पहिले यहाँका गाउँबस्तीमा जताततै देखिने पिङ अहिले लोपन्मुख अवस्थामा पुगेका हुन्। जस्तो चाडपर्वको आगमनसँगै गाउँघरका चौतारा,रुखतिर पिङ हालिने परम्परा पछिल्लो समय विस्तारै हराउँदै गएको हो । दसैँको बेला धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा गाउँघरमा एकपटक भए पनि स्थानीयले पिङ हालेर रमाइलो गर्ने गर्दथे तर पछिल्लो समय…
"हराउँदै दसैँ, तिहारमा पिङ खेल्ने परम्परा"काठमाडौं । असोज १३ गते फूलपातीको दिन रिलिज हुन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ’बलिदान’को अग्रिम टिकट बिक्री सुरु भएको छ। नेपालका अधिकांश हलमा बुधवारदेखि नै टिकट बिक्री सुरु भइसकेको छ भने बिहीबारसम्म करिब सबै हलमा खुल्ने वितरकहरूले जनाएका छन्। चलचित्रलाई काठमाडौं उपत्यकामा काफिया फिल्म्स र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गरेका हुन्। बुधवार नै नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले करिब १ सय शो ’बलिदान’लाई दिएको छ, जुन अझ बढ्ने अनुमान छ। त्यसै…
"चलचित्र ’बलिदान’को अग्रिम टिकट बिक्री सुरु"काठमाडौं । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने दोस्रो सिनेमा ‘पेन्सनपट्टा’मा गुरुङ सिनेमाका चर्चित कलाकार विश्वास गुरुङ र माया गुरुङ अनुबन्धित भएका छन् । यो सिनेमाको मुख्य भूमिकामा यसअघि नै अभिनेता दयाहाङ राई मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन् । गुरुङ सिनेमाका चर्चित अभिनेता विश्वास गुरुङले ‘जुनी जुनी’, ‘तिमी नभए’, ‘म्हो’, ‘कुटुम्बेरी साइनो’, फिच्यो र सिरसुवामा अभिनय गरेका छन् । यता, अभिनेत्री माया गुरुङले भने ‘ह्युल’, ‘च्यागी’ र ‘घलेक’मा अभिनय गरिसकेकी छन् । यी दुवै गुरुङ…
"‘पेन्सनपट्टा’मा गुरुङ सिनेमाका चर्चित कलाकार विश्वास र माया अनुबन्धित"काठमाडौँ । दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शन हुन लागेको फिल्म‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्म राजनीतिक विषयमा बनेको प्रष्ट हुन्छ । फिल्ममा हरिबंश आचार्य आफ्नो चर्चित पात्र हरिबहादुरको भूमिकामा छन् । ट्रेलरको पहिलो दृश्यमै हरिबहादुर जेलबाट निस्किएको देखिन्छ भने अन्त्यमा फेरि ऊ जेलमै पुगेको छ । बीचमा उसले समाजमा पुनःस्थापित हुन गरेको संघर्ष र राजनीतिक घटनाक्रमलाई हास्य शैलीमा देखाइएको छ । दीपेन्द्र के। खनालको निर्देशनमा बनेको फिल्ममा स्वस्तिमा खड्का, प्रकाश…
"फिल्म ‘हरिबहादुरको जुत्ता’ को ट्रेलर सार्वजनिक"काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दाबढी रुचाइएको संगीतकार दीपक राजविश्वकर्माले चर्चित गायक नारायणगजमेर र चर्चित गायिका मेलिना राईसँग दशैंको गीत‘टिकाजमरा’ सार्वजनिक गरिँदै छ ।मौलिक सांस्कृतिकपनलाई झल्काउँदै लिङ्गेपिङका कुराहरूलाई म्युजिकभिडियोमा देखाइएको छ । नेपालीहरूको महानचाडबडादशैँलाई म्युजिकभिडियो मार्फत निर्देशकदीपक राजविश्वकर्माले आफूभन्दाठूलाबडाकाआशीर्वाद र माया साट्ने विशेष दिनलाई सम्झनागर्दै म्युजिकभिडियो तयार पारिएको छ। दुर्गा खातीगजमेरको प्रस्तुतिमा‘टिकाजमरा’म्युजिकभिडियोमा मोडल सुरेश कोली र अस्मिता जुरेलीअभिनय गरेको छ। छायाङ्कनविशालथापा र रमेशदियाली गरेका हुन् भने कोरियोग्राफीमा रोशनविश्वकर्माले गरेका छन्। सोहीम्युजिकभिडियोलाई सम्पादनभने दिनसन गरे हुन्…
"गायक नारायणगजमेर र मेलिना राईसँग दशैं गीतको टिकाजमरा सार्वजनिक गरिँदै"काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेकी छन् । मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर उनले रुइतसँग छलफल गरेकी हुन् । प्रधानमन्त्री कार्कीले विशेष परिस्थितिमा आफूले सरकारको नेतृत्व गर्नुपरेकाले सहयोग गर्न डा. रुइतसँग आग्रह गरेकी थिइन् । छलफलपछि डा. रुइतले आफूले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने बताए ।
"नवनियुक्त प्रधानमन्त्री कार्कीले गरिन् सन्दुक रुइतसित छलफल"काठमाडौंँ । पछिल्लो समयकी चर्चित गायिका सुष्मा बीसी, प्रमोद भुषाल र देवी घर्तीको स्वर रहेको तीज गित ‘तिते करेलीमा अमिलो ट्वाक्क’ सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत प्रमोद भुसालको रहेको छ । गीतमा कृष्ण बाजुरालीको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोमा गायिका स्वयम सुष्मा, मोडल नारायणी खत्री, सञ्चिता बोलाखे उमराज थापा लगायतको अभिनय छ । प्रविन थापाको कोरियोग्राफी तथा निर्देशन गरेको भिडियोको छायाङ्कन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन अमृत चापागाईंले गरेका…
"सुष्माको ‘तिते करेलीमा अमिलो ट्वाक्क’ बोलको गित सार्वजनिक"काठमाडौं । गायिका सुस्मा बिसिले पारिवारिक जिवनलाई समेटेर तयार पारिएको आफ्नो लोकदोहोरी गित “पालि खरैको” यूटुव च्यालनबाट सार्वजनिक गरेकी छन् । स्कुले जीवन दैखि नै गित संगितमा रूचि राख्ने गायिका सुष्माले पोखराबाट आफ्नो सांगितिक यात्रा सुरू गरेर लामो समय पोखरामै बिताईन। आफ्नो भविष्य खोज्ने क्रममा काठमाण्डौ छिरेकी उनले धेरै मेहनत र दुःख झेल्दै पछिल्लो समय पारिवारिक जिवनलाई समेटेर तयार पारिएको लोक दोहोरी गीत “पालि खरैको” हालै सार्वजानिक गरेकी हुन । यस गितमा चर्चित कलाकार बसन्त…
"सुस्माले सार्वजनिक गरिन् “पालि खरैको” बोलको लोक दोहोरी"



















