सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह

काठमाडौं। भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशतपुगेको छ । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमाविस्तार गर्न दुई प्याकेजमाविभाजन गरी कामभइरहेको छ । यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत रहेको छ । साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर सडक खण्ड विस्तार प्रगति ५५ प्रतिशत रहेको छ । हालदुवै प्याकेजको निर्माण धमाधमभइरहेको छ । ऊर्जा, जलस्रोत तथासिँचाइ, भौतिकपूर्वाधार तथायातायात र शहरी विकासमन्त्रीकुलमान घिसिङले सूर्यविनायक–धुलिखेल सडक विस्तारको अनुगमन गरी निर्माण…

"सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह"

सोलु हाइड्रोपावरको आइपीओ आजदेखि निष्कासनमा

काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि (मंसिर ७ गते) आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १ अर्ब रुपैयाँ बराबरका प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई लक्षित गरी निष्काशन गरिएको…

"सोलु हाइड्रोपावरको आइपीओ आजदेखि निष्कासनमा"

दुई हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य दुई हजार ९ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख ४१ हजार ७ सय रूपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि ३५ रूपैयाँले बढेको छ । तोलामा ३५ रूपैयाँले बढेर चाँदी ३ हजार १ सय ३५ रूपैयाँमा कारोबार भइरहेकोे छ ।

"दुई हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य"

अझै आइ–भोटिङ गराउन सकिन्छ, निर्वाचन आयोगले आँट गर्नुपर्छ

खर्चको हिसाबले हेर्दा आइ–भोटिङ सबैभन्दा किफायती मोडेल देखिन्छ । एक भोटको लागत करिब पाँच डलर पर्छ । यो रकम अन्य विकल्पहरूसँग तुलना गर्दा निकै कम हो । पोस्टल भोटिङमा ४२०–४३० रुपैयाँ प्रति भोट खर्च पर्छ, त्यो पनि द्रुत र सुरक्षित अन्तर्राष्ट्रिय कागजात बोक्ने सेवामार्फत मात्रै सम्भव हुने अवस्था छ ।डा.खगेन्द्रराज ढकालअध्यक्षनेपाल पलिसी इन्स्टिच्यूट (एनपीआइ) सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्न मिति तय गरेसँगै विदेशमा बस्ने नेपाली नागरिकहरुका लागि मताधिकारको बहस चर्किएको छ…

"अझै आइ–भोटिङ गराउन सकिन्छ, निर्वाचन आयोगले आँट गर्नुपर्छ"

Pinco Casino: where data replaces guesswork

Pinco Casino is known in Canada for its structured, logic-driven approach to gaming. All gameplay is powered by independently certified RNG systems. As a result, players experience a stable environment free from hidden patterns. Pinco Casino creates a balanced space for methodical players. The RTP (Return to Player) shows how much a game returns to players over time. Most RTP values are regularly verified by independent auditing groups. A 96% RTP represents measurable fairness rather…

"Pinco Casino: where data replaces guesswork"

Pinco Casino and the mechanics of honest outcomes

Pinco Casino positions itself as a platform where informed decisions matter. All gameplay is powered by internationally audited algorithms. As a result, players experience consistent fairness across all games. Pinco Casino creates a model built on clarity and well-defined probabilities. The RTP (Return to Player) acts as a transparent indicator of balance and equity. Most RTP values are publicly shown so players can make informed choices. A 96% RTP demonstrates mathematically stable game behavior. A…

"Pinco Casino and the mechanics of honest outcomes"

Best paying online casino ontario

Best Paying Online Casino Ontario: Der Weg zu höchsten Gewinnen im deutschen Online-Glücksspiel Wenn es um hochwertige, vertrauenswürdige und besonders lukrative Online-Casinos geht, steht best paying online casino Ontario an der Spitze der deutschen Spieler- und Spielerinnen-Community. nv casino online login no deposit bonus Doch was macht diese Plattformen so besonders? Warum sollten deutsche Spieler, ob neu im Bereich des Online-Gamblings oder erfahrene Profis, sich für ein best paying online casino Ontario entscheiden? In diesem…

"Best paying online casino ontario"

एनपीएलको आजको खेलमा पोखरा र सुदूरपश्चिम भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (शुक्रबार) एउटा खेल हुँदैछ । शुक्रबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । पोखरामा एभेन्जर्समा नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेल कप्तान रहेका छन् भने सुदूरपश्चिम रोयल्समा राष्ट्रिय टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरी कप्तान रहेका छन् ।एनपीएलमा एकएक खेल खेलिसक्दा विराटनगर, सुदूरपश्चिम र लुम्बिनीले दुईदुई अंक जोडिसकेका छन् भने दुई खेल खेलेका काठमाण्डू र चितवनको समेत दुईदुई…

"एनपीएलको आजको खेलमा पोखरा र सुदूरपश्चिम भिड्दै"

बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिसः ४ केन्द्र परिवर्तन गर्न आग्रह

बाजुरा । बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरिएको छ। जिल्ला निर्वाचन कार्यालय बाजुराले जिल्लामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिस गरेको हो ।जिल्लाका चार वटा पालिकामा १२ वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा जिल्ला निर्वाचन कार्यालय बाजुराले सिफारिस गरेको हो ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागी निर्वाचन केन्द्र थप गर्न सिफारिस गरिएको हो । स्वामीकार्तिक खापर गाउँपालिका १ मा २ वटा, वडा नम्बर ३ मा २ वटा, हिमाली…

"बाजुरामा १२ वटा मतदान केन्द्र थप गर्न सिफारिसः ४ केन्द्र परिवर्तन गर्न आग्रह"

अनुगमनको त्रास त गलत नियत राख्नेहरुलाई मात्र हुन्छ : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नं। २३ को अनुगमन समितिले गरिरहेको जुद्ध बारुण यन्त्र कार्यालयको सवलीकरण (रेक्टोफिटिङ् एण्ड मेन्टिनेन्स) र वडा नम्बर २६ मा जडान गरिएको अण्डरग्राउण्ड फायर ड्राइराइजर कार्यको अनुगमन गरेको छ । अनुगमनका क्रममा निर्माण प्रक्रिया, निर्माण सामग्री र शैलीलगायत प्राविधिक र गुणस्तरको पक्ष हेरिएको थियो । बारुण यन्त्र कार्यालयको शैली, तत्कालीन निर्माण सामग्री जस्ता पक्षमा जानकारी लिएपछि समितिका संयोजक एवं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले, निर्माण कार्य गर्ने पक्षले मापदण्ड र प्रक्रिया पालना…

"अनुगमनको त्रास त गलत नियत राख्नेहरुलाई मात्र हुन्छ : उपप्रमुख डंगोल"