क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् ।नेपाली क्रिकेटका हस्ती मानिने भेषावकरले आइतबार हङकङ सिक्सेस प्रतियोगितामा नेपालको अन्तिम खेल सकिएपछि सन्यास लिएका हुन् । हङकङ सिक्सेस खेलको कप्तानी शरद गरेका थिए भने आज भएको अन्तिम खेलमा नेपाल यूएईसँग पराजित भएको छ । योसँगै नेपालले हङकङ सिक्सेसको यात्रा समेत समाप्त गरेको छ । सन् २००२ मा यूएईमा भएको यू–१५ एसिया कपबाट आफ्नो खेल जीवनको सुरुआत गरेका थिए ।नेपाललेविश्वक्रिकेटलिगडिभिजन५देखिएकदिवसीयअन्तर्राष्ट्रिययात्रातयगर्न शरद पनि प्रमुख खेलाडी हुन्…

"क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास"

एसवाई प्यानल लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौ । एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आम सर्वसाधारण लगानीकर्ताका लागि कात्तिक १९ देखि जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये कम्पनीले पहिलो चरणमा २ लाख ६१ हजार ६२९ कित्ता साधारण शेयर उद्योग प्रभावित क्षेत्रका…

"एसवाई प्यानल लिमिटेडको आईपीओ भर्ने आज अन्तिम दिन"

आइतबार सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्यरुपमा घटेको छ । आज सुन २ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोवार भईरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी ५ रुपैयाँले चाँदीको मूल्य घटेको हो । शुक्रबार ३ हजार २० रुपैयाँमा कारोवार भईरहेको चाँदी आज ३…

"आइतबार सुनको मूल्यमा सामान्य गिरावट"

केपी ओलीले अब विश्राम लिनुपर्छ : कर्ण थापा

काठमाडौं । नेकपा एमाले स्थायी समिति सदस्य तथा संघीय मामिला विभाग प्रमुख कर्ण थापाले पार्टी अध्यक्षकेपीशर्मा ओलीलाई नेतृत्वबाट विश्राम लिन सुझाव दिएका छन् ।नेपाल न्यूज बैंकको विशेष कुराकानीमा थापाले पार्टी अध्यक्षओलीले अब सम्मानपूर्वक विश्राम लिनुपर्ने स्पष्ट धारणा राखेकाहुन् । ‘जुनसुकै महाधिवेशनको अन्तिम निर्णय गर्ने हक महाधिवेशनका प्रतिनिधिहरूकै हुन्छ। यस पटकको महाधिवेशन स्वस्थ प्रतिस्पर्धाको हुनेछ। हामी प्रतिस्पर्धा गर्छौं, तर मेरो मत के छ भने ओलीजीले अब बिश्राम लिएर अभिभावकको भूमिका निर्वाह गर्नु राम्रो हुन्छ।’थापाका अनुसार, ओलीले…

"केपी ओलीले अब विश्राम लिनुपर्छ : कर्ण थापा"

मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महशुस गरेको छु : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारबाट मन्त्री बनेपछि आफ्नो संसार साँघुरिएको महशुस भएको बताएका छन् । आइतबार संवाद र सञ्चारमा स्वजागरण सम्बन्धी कार्यक्रममा बोल्दै उनले अहिलेसरकारवादी भएपछि आफ्नो कित्ताकाट भएको महशुस गरेको बताएका हुन् । मन्त्री खरेलले भने, ‘म पत्रकार हुँदासम्म मेरो आकाश यति फराकिलो थियो, मेरा मान्छेहरू धेरै थिए । सबैले प्रशंसा गर्थे, राम्रो प्रश्न गरेको भनेर सोध्थे । तर मन्त्री भएपछि मेरो आकाश साँघुरिएको छ । अहिले त सरकारवादी भएछु…

"मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महशुस गरेको छु : मन्त्री खरेल"

एउटाले मात्र राम्रो गर्छु भनेर नहुने रहेछ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले राम्रो काम एउटाले मात्र गर्न चाहेर नहुने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित संवाद श्रृखला कार्यक्रममा बोल्दै उनले एउटाले बनाउँछु भनेर सोच्दै गर्दा अर्कोले राम्रो बनाउँछु भनेको के हो भनेर सोध्यो भने त्यसको औचित्य नरहने बताए । उनले एकले मात्र गर्न चाहेर नहुने भन्दै शेरबहादुर देउवालाई पार्टी सभापति बनाउन रोक्नदेखि गठबन्धन सरकार बनाउन काममा रोक्न खेज्दा नसकेको बताए ।‘शेरबहादुर देउवालाई पार्टी सभापति हुनुहुँदैन भनेर उहाँविरुद्ध लडेर हारेको…

"एउटाले मात्र राम्रो गर्छु भनेर नहुने रहेछ : महामन्त्री थापा"

मकवानपुरमा अपराध नियन्त्रणका लागि सिडिओ बसन्त अधिकारीको प्रतिबद्धता

हेटौंडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त अधिकारीले जिल्लालाई थप सुरक्षात्मक बनाउँदै हरेक किसिमका अपराधजन्य गतिविधि नियन्त्रणमा लिने प्रतिबद्धता जनाएका छन् । आज हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सिडिओ अधिकारीले पछिल्लो समय मकवानपुरमा बढ्दै गएको लागू औषध कारोबार, यौनधन्दा, ठगी र अवैध कार्यहरूलाई नियन्त्रणमा ल्याउन सुरक्षा निकायहरू सक्रिय रूपमा खटिने जानकारी दिए। उनले भने, ‘अब मकवानपुरमा कुनै पनि गैरकानुनी कार्यलाई सहन गरिँदैन। लागूऔषध नियन्त्रणदेखि यौनधन्दा नियन्त्रणसम्मका अभियानलाई कडाइका साथ अघि बाइनेछ ।’कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले…

"मकवानपुरमा अपराध नियन्त्रणका लागि सिडिओ बसन्त अधिकारीको प्रतिबद्धता"

साढे तीन सय वर्ष पुरानो : श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा

काठमाडौं । साढे तीन सय वर्ष पुरानो श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्राको खटलाई मन्दिर परिक्रमा गराइएको छ । बुधबार साँझ पशुपतिनाथ अमालकोट कचहरीका द्वारे रामकृष्ण डङ्गोलले देवता सहित सजाइएको रथमा सिन्दुर चढाएर रथयात्राको शुभारम्भ गरेका हुन् । श्री चन्द्रविनायक तथा श्री भैरवनाथको रथलाई मन्दिर वरपर घुमाई गङ्गाहिटीमा लगेर स्नान गराई मन्दिर परिसरमा लगेर बिसाइएको छ । मार्ग शीर्ष कृष्ण द्वितीया अर्थात् शुक्रबार दुवै रथलाई पशुपतिमा लगेर पिताको दर्शन गराई जयवागेश्वरी हुदैँ मित्रपार्क चुच्चेपाटीसम्मका मूल…

"साढे तीन सय वर्ष पुरानो : श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा"

शुक्रबार सुनको मुल्य सुन ६ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य रुपमा बढेको छ । आज सुन ६ सयले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँमा कारोवार भईरहेको सुन आज प्रतितोला २ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोवार भईरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १० रुपैयाँले बढेको हो । बिहीबार ३ हजार १० रुपैयाँमा कारोवार भईरहेको चाँदी आज ३ हजार…

"शुक्रबार सुनको मुल्य सुन ६ सयले बढ्यो"

गल्ती स्वीकार्दै गगन थापाले भने : पार्टीभित्र ठूलो सुधार आवश्यक छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र ठूलो सुधारका साथै शुद्धीकरण र पुनःजागरण गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले नेपाली कांग्रेस स्थापनाकालदेखि समाज रुपान्तरणका लागि गरेको संघर्षमाथि प्रश्न उठ्न थालेको भन्दै पार्टीभित्र शुद्धीकरण र पुनःजागरणको आवश्यकता रहेको बताएका हुन् । उनले भने, ‘अब हामी बोलेर मात्र हुँदैन ठूलो सुधार चाहिएको छ । त्यो सुधार पार्टी भित्र हुन्छ । पार्टी भित्र के गर्छौ के गर्दैनौ शुद्धीकरण कसरी गर्छौ, पुनःजागरण कसरी गर्छौ रु र शुद्ध…

"गल्ती स्वीकार्दै गगन थापाले भने : पार्टीभित्र ठूलो सुधार आवश्यक छ"