काठमाडौं । जिल्लाप्रहरी परिसर काठमाडौंले अनलाइनमा सस्तो दरमा सामानहरु देखाइठगी गर्ने अपराधबढिरहेको भन्दै सचेत रहनआग्रह गरेको छ ।
अनलाइनमा सस्तो दरमा सामानहरू देखाइअग्रीम रकमभुक्तानि गर्न लगाउने र पैसा आएको छैन भनीव्हाट्सएपकलमा स्क्रिन सेयर गर्न लगाएर ओ.टी.पीलिइखाताह्याक गरी ठगीगर्ने जस्ता अपराधबढिरहेको जिल्लाप्रहरी परिसर काठमाडौंले एक सूचनामार्फत जानकारी दिएको हो ।
नेपालप्रहरीले कुनैपनिव्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने, ओ.टी.पीदिने जस्ता कामनगर्न भन्दै ठगीहुनबाटबच्न अनुरोध गरेको छ । आवश्यक परेमा नेपालप्रहरी १००, ट्राफिकप्रहरी १०३, जिल्लाप्रहरी परिसर, काठमाडौं ९८५१२८३०१२ र बालबालिकाखोजतलास समन्वय केन्द्र१०४ मा सम्पर्क गर्न सकिनेप्रहरीले जनाएको छ ।











