एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

पुर्वप्रधानमन्त्री एबं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् ।

कम्बोडियामा हुन गइरहेको आम निर्वाचनको अन्तरास्टृय पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीको नेतृत्वमा ६ सदस्यीय टोली गए राति त्यसतर्फ प्रस्थान गरेको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उक्त टोलीमा ओलीसहित पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्य लगायत सहभागी रहेका छन्।ओली यही साउन ८ गते स्वदेश फर्कने कार्यक्रम छ