राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृह,शिक्षा, श्रम र युवा तथा खेलकुद मन्त्रालय !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालय सहित चार मन्त्रालय पाउने सहमति भएको छ।गृह,शिक्षा, श्रम र युवा तथा खेलकुद मन्त्रालय रास्वपाले पाउने स्रोतले जानकारी दिएको छ।

आज बालुवाटारमा बसेको नयाँ गठबन्धन बैठकमा रास्वपाले चार मन्त्रालय पाउने सहमति जुटेको बताइएको हो ।