काठमाडौं।पेटमा स्वास्थ्य समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्।पौडेल शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् ।
उनलाई टिचिङ अस्पतालको भिभिआइपी कक्ष ६०१ मा राखिएको छ।हाल उनको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालद्वारा जारी बिज्ञप्तिमा भनिएको छ।











