काठमाडौँ । नेपालआयलनिगमले पेट्रोलीयमपदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार रातिदेखि लागू हुनेगरी निगमले पेट्रोल र डिजेलको मूल्यमावृद्धि गरेको हो। निगमले साविकको खुद्राबिक्रीमूल्यमा पेट्रोलमाप्रतिलिटर दुई र डिजेलमातीन रुपैयाँमूल्यवृद्धि गरेको हो।
अब पेट्रोलको मूल्य एक सय ६१ र डिजेलको मूल्य एक सय ४७ रुपैयाँपुगेको छ।
यो मूल्यकातिक ३० गते बिहान १ बजेदेखि कायमहुने निगमद्वारा जारी सूचनामाउल्लेख छ।











