एक हजार ७ सयले रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं ।नेपालीबजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदीव्यवसायीमहासंघकाअनुसारबिहीबार सुन प्रतितोलातोलाको एक हजार ७सयले घटेको हो ।

बिहिबार छापावाल सुन तोलाको २ लाख २१ हजार ३ सयमा कारोबार भइरहेको छ । हिजोबुधबार सुन तोलाको २ लाख २३ हजारमा कारोबार भएको थियो । त्यस्तै, आजचाँदीको मूल्यपनिघटेको छ । आजचाँदीतोलाको १५ रुपैयाँले घटेर दुई हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघिबुधबार चाँदीतोलाकोदुई हजार ७ सयमा कारोबार भएको थियो ।