अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले वृद्धि

काठमाडौं । नेपालमा अण्डाको मूल्यमा वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजबाट लागू हुने गरी अण्डाको मूल्यमा वृद्धि गरेको हो ।

सङ्घले जारी गरेको मूल्यसूची अनुसार, अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले बढेको छ।
अति ठूलो ९एक्सएल० अण्डा प्रतिक्रेट ९३० वटाको० पाँच सय २० रुपैयाँ , ठूलो अण्डा पाँच सय पाँच रुपैयाँ र मिडिएम चार सय ९० रुपैयाँ कायम गरिएको छ ।