पुष्प मेलाको चौथो दिन : एक करोड तीन लाखको कारोबार

काठमाडौं । ललितपुरको जावलखेलमा १८ औं गोदवारी फूलको प्रतियोगितात्मक प्रदर्शनी चार दिनदेखि दिन जारी छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा जारी प्रदर्शनीमा शनिबारसम्म ३४ हजार ८ सय जना भन्दा बढी अवलोकर्ताले अवलोकन गरेका छन् ।