नेकपा एकीकृत समाजवादीको सरकारमा जाने वा नजानेबारे सुझाव लिन भर्चुअल बैठक सुरु

काठमाडौं। सरकारमा जाने वा नजानेबारे सुझाव लिन नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा अध्यक्ष माधव नेपाल सहितका नेताहरुको भर्चुअल बैठक सुरु भएको छ ।

केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरु समेत अनलाइनमार्फत बैठकमा जोडिएका छन्।

। पार्टीमा सबैको राय बुझेर निर्णय लिने तयारीमा माधव नेपाल छन्।