काठमाडौं । नेपालको नवगठित सरकारलाई बधाई दिँदै जनवादी गणतन्त्र चीनको विदेश मामिला मन्त्रालयले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) लगायतका रणनीतिक विषयहरूमा समन्वय र सहकार्यको अपेक्षा गरेको जनाएको छ । चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा सोमबार मन्त्रालयका प्रवक्ता माओ निङले नेपालसँगको लामो मित्रतापूर्ण सहकार्य जारी राख्ने बताइन् । “लामो समयको नेपाल–चीन सम्बन्धलाई हामी महत्वका साथ हेर्छौं । हामी नयाँ नेतृत्वको सरकारसँग मित्रतापूर्ण सम्बन्ध र सहकार्य गर्छौं”, प्रवक्ता निङले भनेकी छन् । नेपालमा शान्तिपूर्ण र सफलरूपमा…
"हामी नयाँ नेतृत्वको सरकारसँग मित्रतापूर्ण सम्बन्ध र सहकार्य गर्छौ :जनवादी गणतन्त्र चीन"Category: विश्व
फिफा वर्ल्डकप २०२२ को फाइनल खेल अर्जेंटीना र फ्रान्स बिच आज दोहा लुसैल स्टेडियममा हुदैछ।कतारको सबैभन्दा ठुलो यो स्टेडियममा ८९ हजार् दर्शकहरु को उपस्थितिमा अर्जेंटीना र फ्रान्स बिच रोचक भिडन्त हुने भएको हो । यस फाइनल प्रतिस्पर्धामा प्राय दर्शकको ध्यान लियोनल मेसी र एमबाप्पेमा केन्द्रीत हुने देखिएको छ ।नेपाली समय अनुसार साँझ पौने नौ बजे हुने फाइनल खेलमा फिफा वर्ल्डकप २०१८ को बदला लिने अवसर अर्जेंन्टीनालाई छ भने फ्रान्स २०१८ दोह्र्याउने मुडमा देखिन्छ ।सन् २०१८…
"वर्ल्डकप २०२२ को फाइनल खेल अर्जेंटीना र फ्रान्स बिच दोहा लुसैल स्टेडियममा हुने"












