नक्कली प्रमाणमात्र पेश गरि नियुक्ति लिएका शिक्षकविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरपयोग अनुसन्धान आयोगले झापाको दीपिनी आधारभूत विद्यालयमा कार्यरत शिक्षक देवी निरौलाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको आरोपपत्र दायर गरेको छ । अख्तियारले शिक्षक निरौलाले २०५५ सालमा दीपिनी आधारभूत विद्यालय, दमक(५ झापाको प्रावि तहको शिक्षकको लागि अस्थायी नियुक्ति भई कार्यरत २०७५ चैत्र २८ गते स्थायी नियुक्ति लिएको र सोहि विद्यालयमा प्रावि तह तृतीय श्रेणीको शिक्षकको रुपामा हालसम्म कार्यरत रहेकोमा उनले पेश गरेको बिहार संस्कृत शिक्षा बोर्ड, पटना, भारतबाट जारी भएको मध्यमा परीक्षा उत्तीर्ण…

"नक्कली प्रमाणमात्र पेश गरि नियुक्ति लिएका शिक्षकविरुद्ध मुद्धा दायर"

कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिने !

कोसी प्रदेशका सभामुख बाबुराम गौतमले सरकार र सदन सञ्चालनका लागि बहुमत नपुगेर अफ्ठ्यारो अवस्था सृजना भए सभामुख पदबाट राजीनामा दिन तयार रहेको बताएका छन् । शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै सभामुखले निर्णायक मत दिएर प्रदेशसभा सञ्चालन गर्न कठिन हुने भएकाले आवश्यक परेको अवस्थामा पदबाट राजीनामा दिने गौतमले स्पष्ट पारे । उनले भने ‘सधै सभामुखले मत दिएर बहुमत पुयाउनु पर्ने अवस्था आएको खण्डमा पदबाट राजीनामा दिन्छु ।प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका संसदीय दलका नेता उद्व थापाले दाबी पेश गर्दा प्रदेशसभाका…

"कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिने !"

मोरङ क्षेत्र नम्बर ३(१) उम्मेदवार शेखरचन्द्र थापाको निधन

विराटनगर । मोरङ क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा उम्मेदवार शेखरचन्द्र थापाको ५८ वर्षको उमेरमा बुधबार निधन भएको छ ।मोरङ क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा उम्मेदवारसमेत रहेका थापाको विराटनगस्थित नोबेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो। प्रदेश एकका वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापा निमोनिया भएपछि एक महिनादेखि उपचाररत थिए ।थापालाई गत असोज २४ गते डेंगु संक्रमण पुष्टि भएको थियो। नेपाली कांग्रेसका नेतासमेत रहेका थापालाई डेंगुसँगै निमोनिया संक्रमण भएको थियो । नोबेल मेडिकल कलेजका…

"मोरङ क्षेत्र नम्बर ३(१) उम्मेदवार शेखरचन्द्र थापाको निधन"