काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ गते निर्वाचनमा उत्साहजन सहभागिता जनाउन आव्हान गरेका छन् । बिहीबार भिडियो सन्देशमार्फत प्रधानमन्त्रीले निर्वाचनको ऐतिहासिक महायज्ञलाई सफल पार्ने हाम्रो दायित्व भएकाले अब संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउँदैं मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्ने दायित्व भएको बताएका छन् । देउवाले जहानीय राणा शासनदेखि अहिलेसम्म मुलुकले राजनीतिक संघर्षको एउटा चरण पुरा गरिसकेको भएपनि मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनुपर्ने जिम्मेवारी बाँकी रहेको बताए । नेपाली कांग्रेस मुलुकमा भएका हरेक राजनीतिक, सामाजिक आन्दोलनको…
"निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न प्रधानमन्त्रीको अपील"Category: राजनीती
मंसिर ४ मा हुने चुनावका चुनावी प्रचारप्रसारका लागि आफ्नो चुनावी क्षेत्र डडेल्धुरा पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज जिल्लामा आयोजना हुने दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीसमेत रहेका देउवा आज गृहजिल्ला डडेल्धुरामा बिहान ११ बजे आलिताल गाउँपालिकाको गोदाम र दिउँसो २ बजे परशुराम नगरपालिकाको जोगबुढामा हुने आमसभालाई सम्बोधन गरेर काठमाडौं फर्कदै तयारी छ। उनी गत बुधबार काठमाडौंबाट धनगढी पुगेका थिए। आफ्नो चुनावी क्षेत्र डडेल्धुरामा उनले बिहीबार अमरगढी नगरपालिकाको बसपार्कमा आयोजित सभालाई सम्बोधन…
"देउवाले आज डडेल्धुरामा दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने ।"











