एआइले हामीलाई मात्र नभई संस्थाहरू, राष्ट्रहरू र सम्पूर्ण विश्व सञ्चालन गर्ने तरिका नै कम्प्लिटली परिवर्तन गर्ने क्षमता राख्छ । त्यसैले अब कसरी काम गर्छौं, कसरी निर्णय गर्छौं र कसरी सञ्चार गर्छौ यी सबै चीजमा एआइले आधारभूत परिवर्तन ल्याउनेछ ।निरन्जन कुँवरसूचना प्रविधि तथा साइबर सेक्युरिटी विज्ञ नेपालमा आइटी क्षेत्रको भविष्य राम्रो छ भनेर लामो समयदेखि बहस भइरहेको छ । सरकारले नीति तथा कार्यक्रम र बजेटमा पनि सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकता पनि दिने गरेको छ ।…
"नेपालमा आईटीको भविष्य उज्यालो छ, तर सरकारले नीतिगत सुधार गर्नुपर्छ’"Category: बिचार
खर्चको हिसाबले हेर्दा आइ–भोटिङ सबैभन्दा किफायती मोडेल देखिन्छ । एक भोटको लागत करिब पाँच डलर पर्छ । यो रकम अन्य विकल्पहरूसँग तुलना गर्दा निकै कम हो । पोस्टल भोटिङमा ४२०–४३० रुपैयाँ प्रति भोट खर्च पर्छ, त्यो पनि द्रुत र सुरक्षित अन्तर्राष्ट्रिय कागजात बोक्ने सेवामार्फत मात्रै सम्भव हुने अवस्था छ ।डा.खगेन्द्रराज ढकालअध्यक्षनेपाल पलिसी इन्स्टिच्यूट (एनपीआइ) सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गर्न मिति तय गरेसँगै विदेशमा बस्ने नेपाली नागरिकहरुका लागि मताधिकारको बहस चर्किएको छ…
"अझै आइ–भोटिङ गराउन सकिन्छ, निर्वाचन आयोगले आँट गर्नुपर्छ"२२ वर्षको यात्रा केवल उपलब्धिको कथा होइन । यो राष्ट्रिय उत्तरदायित्वको प्रतिक पनि हो । एनआरएनएले विश्वका नेपालीहरूलाई एउटा साझा पहिचान दिएको छ । यसको पाँच उद्देश्य—विकासमा सहभागिता, विश्वभरका नेपालीहरूको सुरक्षा, आपसी सञ्जाल सुदृढीकरण, संस्कृति संरक्षण र लगानी प्रवद्र्धन अझै पनि सान्दर्भिक छन् ।भीम उदाससंस्थापक–एनआरएनए एनआरएनए विभाजित हुनुमा राजनीति मात्र होइन् अभियन्ताहरु बढी जिम्मेवार छन् :गैरराजनीतिक संस्थामा राजनीतिक प्रभाव बढ्नुमा एनआरएनएहरु स्वयम दोषी छन्विदेशमा सफल भएका नेपाली स्वदेशमा लगानी गर्न असहज मानिरहेका छन्काठमाडौं । गैरआवासीय…
"एनआरएनएमा सबै पक्षलाई समेट्न ‘विन–विन’ मोडेल अपनाउन सकिन्छ : भीम उदास"काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, आरजु राणा र अन्य सार्वजनिक नेताहरूलाई तुरुन्त पक्राउ गर्न माग गरेका छन् ।विहीबार सामाजिक संजालमा आफ्ना धारणाहरु राख्दै उनले शीर्ष नेताहरुलाई पक्राउ गरी उठेका आरोपहरुलाई कानूनी प्रक्रिया अनुसार छिट्टै अगाडि बढाएर सत्यतथ्य सार्वजनिक गर्नु पर्ने र दोषी ठहरिएमा कानुनले अनुसार कारबाही हुनुपर्नेमा जोड दिएका छन् । त्यस्तै उनले विदेशी शक्तिको आडमा देश चलाउने लुसिफरको प्रयास कहिल्यै सफल नहुने भन्दै छठपछि व्यवस्था परिबर्तनका…
"ओली, देउवा र प्रचण्डलाई पक्राउ गर्न दुर्गा प्रसाईंको माग"तारा न्यौपाने “Mental health is a universal human rights” भन्ने नाराका साथ मनाइदै गरेको आजको विश्व मानसिक स्वास्थ्य दिवस को अवसरमा यहाहरु सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु।हाम्रो समाजमा अझै पनि मानसिक स्वास्थ्य , मानसिक स्वास्थ्य समस्या र मानसिक स्वास्थ्य शिक्षाको बारेमा ज्ञानको निकै कमी छ ।के हो मानसिक स्वास्थ्य-सामान्यतया आफ्नो क्षमताको पहिचान गरेर,दैनिक रुपमा आइपर्ने तनावहरु व्यवस्थापन गरेर , उत्पादनशिल काम गर्न र समाजलाइ योगदान गर्न सक्ने गरी मानसिक रुपमा स्वस्थ्य रहनु नै मानसिक स्वास्थ्य…
"मानसिक स्वास्थ्य भ्रम र वास्तविकता"














