‘हर्ष’लाई रुवाउने सिनेमा मात्र भनेर बुझ्नु गलत हुन्छ: वर्षा राउत

काठमाडौं । करियरका हिसाबले अभिनेत्री वर्षा राउत आफ्नो नेपाली रजतपट यात्राको दशौं वर्षमा हिँडिरहेकी छन् । ‘नाइँ नभन्नू ल ४’बाट आफ्नो करियर सुरु गरेकी वर्षा यो अवधिमा ‘गर्ल नेक्स्ट डोर’ र गृहिणीको भूमिकामा बढी देखिएकी छन् । एकता पौडेलको डेब्यु निर्देशन रहेको सिनेमामा उनले वंश परम्परा धान्नैपर्ने पुरातन सोचको चेपुवामा परेकी बुहारीको भूमिकामा अभिनय गरेकी छन् । धेरैजसो मल्टिस्टार सिनेमामा देखिएकी वर्षा यो सिनेमामा भने केन्द्रीय भूमिकामा देखिँदै छिन् । धेरैपछि कुनै सिनेमाको केन्द्रीय पात्रका…

"‘हर्ष’लाई रुवाउने सिनेमा मात्र भनेर बुझ्नु गलत हुन्छ: वर्षा राउत"

अनुभव र सिकाइबाट नै व्यक्तित्व निर्माण गर्न राजेश हमालको सुझाव

काठमाडौं । चलचित्र क्षेत्रका महानायक राजेश हमालले जीवनमा अनुभव र सिकाइबाट नै व्यक्तित्व विकास गर्न सकिने सुझाएका छन् । बिहीबार नेशनल कलेजको आयोजनामा आयोजित ‘लाइभ टक विथ राजेश हमाल’ कार्यक्रममा बोल्दै हमालले जीवनमा अनुभवहरुबाट सिकाइ तथा आफ्नो व्यक्तित्व निमार्ण गर्न सकिने बताएका हुन् । उनले भने, ‘जीवनका धेरै यस्ता पाटाहरु हुन्छन् जसलाई तपाइँं स्वयमले मात्रै अनुभव गर्न सक्नुहुन्छ । जीवन भनेको अनुभव हो, यो एकपटक मात्र आउँछ । त्यसमा पनि विभिन्न चरणहरुपनि एक–एक पटक मात्र…

"अनुभव र सिकाइबाट नै व्यक्तित्व निर्माण गर्न राजेश हमालको सुझाव"

चर्चित भारतिय फिल्म निर्देशक राजामौलीविरुद्ध प्रहरीमा उजुरी

काठमाडौं । भारतका चर्चित फिल्म निर्माता एस.एस. राजामौली विरुद्ध प्रहरीमा उजुरी परेको छ । हैदराबादमा आयोजित एक फिल्म प्रमोशन कार्यक्रममा उनले भगवान् हनुमानबारे दिएको कथित टिप्पणी मार्फत हिन्दूहरुको धार्मिक भावनामा आघात पु¥याएको आरोपमा उनि विरुद्ध प्रहरीमा उजुरी परेको हो । वानर सेना संगठनले राजामौली विरुद्ध उजुरी दर्ता गरेको प्रहरीले जनाएको हो । राजामौलीले नोभेम्बर १५ मा आफ्नो आगामी फिल्म ‘वाराणसी’ का लागि आयोजित ‘ग्लोब ट्रोटर’ कार्यक्रममा सहभागिता जनाएका थिए । सोही अवसरमा आएको प्राविधिक समस्या…

"चर्चित भारतिय फिल्म निर्देशक राजामौलीविरुद्ध प्रहरीमा उजुरी"

बलिउड अभिनेता गोविन्दा मुम्बईको अस्पतालमा भर्ना

काठमाडौं । बलिउड अभिनेता गोविन्दा बुधबार मुम्बईको अस्पतालमा भर्ना भएका छन् । तर उनको स्वास्थ्य अवस्था र अस्पताल भर्ना भएको कारणबारे विस्तृत जानकारी अहिले सीमित छ । अद्यावधिक जानकारी अनुसार, गोविन्दाको क्रिटिकेयर मल्टिस्पेसियलिटी अस्पताल मा भर्ना भएका छन् । उनका प्रबन्धक शशी सिन्हाले एएनआईलाई बताएअनुसार, अभिनेता हाल निरीक्षणमा छन् र सचेत अवस्थामा छन् । शशी सिन्हाले थप भने, “डाक्टरहरूले उनीहरूको अवस्था दिउँसो १२ बजे समीक्षा गर्नेछन्, त्यसपछि थप निर्णय लिइनेछ। गोविन्दाका मेडिकल परीक्षणहरू अझै जारी…

"बलिउड अभिनेता गोविन्दा मुम्बईको अस्पतालमा भर्ना"

परान’ फिल्मको ट्रेलर सार्वजनिक

काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने ‘परान’ फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो ।सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक कथा पस्किने देखाएको छ । यसमा विशेषतः जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडाको संवेदनालाई देखाउन खोजेको देखिन्छ । बाबुआमाले बुढेसकालमा सन्तानको साथ चाहने र सन्तानले आफ्नै आकांक्षाहरुलाई रोज्दा उत्पन्न हुने परिस्थितिलाई सिनेमाको कथानक बनाएको छ। फिल्मको शीर्ष भूमिकामा निर…

"परान’ फिल्मको ट्रेलर सार्वजनिक"

सुपरस्टार नयाँ अवतारमा फर्किदै, भव्य पुनरागमनको तयारी अन्तिम चरणमा

काठमाडौं । लामो समयदेखि दर्शकको प्रतीक्षामा रहेका एक सुपरस्टार छिट्टै नयाँ अवतारमा फर्किँदैछन् । ‘ठूलो खबर आउँदैछ’ भन्ने टिजरसँगै उनका प्रशंसकहरूमा उत्साह चुलिएको छ ।ति सुपरस्टारले यसपटक पहिलेभन्दा फरक, शक्तिशाली र आकर्षक रूपमा दर्शकमाझ उपस्थित हुने तयारी गरेका छन् । स्रोतका अनुसार यो नयाँ परियोजनाको तयारी अन्तिम चरणमा पुगेको छ र चाँडै नै औपचारिक घोषणा गरिनेछ । सुपरस्टारको “मञ्च तयार हुँदैछ, काउन्टडाउन सुरु भइसकेको छ” भन्ने संदेशले उनको भव्य पुनरागमनको संकेत गरेको छ । यसले…

"सुपरस्टार नयाँ अवतारमा फर्किदै, भव्य पुनरागमनको तयारी अन्तिम चरणमा"

गायक दुर्गेश थापाले अमेरिकाका ११ शहरमा सांगीतिक प्रस्तुती दिने

काठमाडौं । गायक दुर्गेश थापाले अमेरिकाका विभिन्न सहरमा सांगीतिक प्रश्तुती दिने भएका छन् । त्यसका लागि मंगलबार उनी अमेरिका उडेका हुन् । अमेरिकाका बिभिन्न ११ शहरमा उनको कार्यक्रम तय भइसकेको छ । थापा पहिलोपटक अमेरिका गएका हुन् । थापाको पहिलो कार्यक्रम आगामी शुक्रबार अस्टिन टेक्सासबाट सुरु भएर नोभम्बर २२ मा डल्लास टेक्सासमा पुगेर सकिनेछ । उनले न्यूयोर्क बाल्टिमोड, कोलम्बस, कोलोराडोलगायतका ठाउँमा ११ स्टेजमा प्रस्तुती दिने आयोजकले जानकारी दिएको छ । दुर्गेश टुर आरएनआर ग्रुप्स एलएलसीबाट…

"गायक दुर्गेश थापाले अमेरिकाका ११ शहरमा सांगीतिक प्रस्तुती दिने"

चलचित्र ‘चिराग’को ‘फूल बनि फुल्थें’ गीत सार्वजनिक

काठमाडौँ । आगामी मंसिर ५ गतेबाट देशब्यापी रिलिजमा आउने तयारीमा रहेको नयाँ नेपाली फिल्म चिरागमा समावेश ‘फूल बनि फुल्थेँ’ गीत सार्वजनिक गरिएको छ । हाइलाइट्स नेपाल युट्युव च्यानलमार्फत सार्वजनिक गीतमा दिपक लिम्बु र अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा शब्द र संगीत भने फिल्मका लेखक तथा निर्देशक त्यागमूर्तिकै रहेको छ । प्रेम भावको उक्त गीतको भिडियोलाई पुर्ण भिएफएक्स गरेर निर्माण गरिएको छ । भिडियोमा त्यागमूर्ति र संकला गौतमलाई फिचर्ड गरिएको छ । चिरागको यसअघि…

"चलचित्र ‘चिराग’को ‘फूल बनि फुल्थें’ गीत सार्वजनिक"

सगरमाथा आरोहण र प्रेमकथामा ‘जेरी अन टप’

काठमाडौँ। सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित नेपाली चलचित्र ‘जेरी अन टप’ आगामी असोज ३१ गतेदेखि प्रदर्शन हुने भएको छ । प्रस्तुतकर्ता सरोज न्यौपानेले युवापुस्ताको कथामा नेपालको सौन्दर्य देखिने एउटा स्तरीय चलचित्र बनाउने कोसिस गरेको बताए । उनले भने, “हामीले नेपालको सौन्दर्यलाई चलचित्रमा प्रस्तुत गरेका छौँ, चलचित्रको मुख्य पात्रले सगरमाथा आरोहण गर्ने क्रममा निम्तिने घटनाक्रम देखाइएको चलचित्रले पर्यटनमा टेवा पु¥याउने अपेक्षा लिएको छु, नेपाली चलचित्र भनेर गौरव गर्न मिल्ने गरी हामी सबैले मेहनत गरेका छौँ…

"सगरमाथा आरोहण र प्रेमकथामा ‘जेरी अन टप’"

यस्तो छ तीन चलचित्रको व्यापार

काठमाडौँ।दसैँको अवसर पारेर यही असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन चलचित्रले राम्रो व्यापार गरेका छन् । चलचित्र विकास बोर्डको ‘बक्सअफिस सिनेमा’का अनुसार यही असोज २३ गते मध्यरातिसम्म चलचित्र बलिदानले रु चार करोड ४२ लाख व्यापार गरेको छ । सन्तोष सेनको निर्देशनमा तयार भएको चलचित्र ‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मालगायत कलाकारले अभिनय गर्नुभएको छ । साथै अभिनेता हरिवंश आचार्यले शीर्ष भूमिका निर्वाह गर्नुभएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ले रु तीन करोड ९० लाख व्यापार…

"यस्तो छ तीन चलचित्रको व्यापार"