काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार सुन १ हजार ९ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको सुन आज २ लाख ४२ हजार ७ सयमा कारोबार भइरहेको छ। त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा २० रूपैयाँले घटेर चाँदी ३ हजार १ सय १५ रूपैयाँमा कारोबार भइरहेकोे छ ।
"सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले घट्यो"Category: अर्थ
काठमाडौं । नेपालमा अण्डाको मूल्यमा वृद्धि भएको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजबाट लागू हुने गरी अण्डाको मूल्यमा वृद्धि गरेको हो । सङ्घले जारी गरेको मूल्यसूची अनुसार, अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले बढेको छ।अति ठूलो ९एक्सएल० अण्डा प्रतिक्रेट ९३० वटाको० पाँच सय २० रुपैयाँ , ठूलो अण्डा पाँच सय पाँच रुपैयाँ र मिडिएम चार सय ९० रुपैयाँ कायम गरिएको छ ।
"अण्डाको मूल्य प्रतिक्रेट ५५ रुपैयाँले वृद्धि"काठमाडौँ । सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि (मंसिर ७ गते) आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १ अर्ब रुपैयाँ बराबरका प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई लक्षित गरी निष्काशन गरिएको…
"सोलु हाइड्रोपावरको आइपीओ आजदेखि निष्कासनमा"काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य दुई हजार ९ सय रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख ४१ हजार ७ सय रूपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ४४ हजार ६ सयमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि ३५ रूपैयाँले बढेको छ । तोलामा ३५ रूपैयाँले बढेर चाँदी ३ हजार १ सय ३५ रूपैयाँमा कारोबार भइरहेकोे छ ।
"दुई हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य"काठमाडौँ । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ सेवा विभिन्न शाखामा विस्तार गरेको छ ।हाल बैंकको तीनधारास्थित केन्द्रीय कार्यालयमा मात्रै उपलब्ध यो सेवा अब भने काठमाडौँ उपत्यकाका १३ शाखामा उपलब्ध हुने बैंकले जनाएको छ । बैंकबाट प्रवाह हुने सेवालाई अझ प्रभावकारी, ग्राहकमैत्री र डिजिटल रुपमा अगाडि बढाउने उद्देश्यले अपोइन्टमेन्ट बैंकिङ सेवा विस्तार गर्न लागिएको बैंकले जनाएको छ । व्यस्त पेशाकर्मी, व्यवसायी तथा समयको अभाव हुने ग्राहकलाई सहज रुपमा छिटो सेवा दिने उद्देश्यले सेवा विस्तार गर्न लागिएको…
"नबिल बैंकले सुरु गर्यो अपोइन्टमेन्ट बैंकिङ प्रणाली, कुशल सेवा उपलब्ध गराउने"काठमाडौं ।चालु आर्थिक वर्ष (आव) २०८२÷८३ को कात्तिकमसान्तसम्ममाकाठमाडौं महानगरपालिकाले ३ अर्ब २२ करोड ४१ लाख २५ हजार १४९ रुपैयाँ राजस्व संकलन गरेको छ। गतवर्षको सोहि अबधिमा ३ अर्ब १६ करोड ७६ लाख १४ हजार ६५७ रुपैयाँ राजस्व संकलनभएको थियो । यो रकमगतआवको तुलनामा ५ करोड ६५ लाख १० हजार ४९२ रुपैयाँ धेरै हो । गतआवमा१२ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ राजस्व संकलनकोलक्ष्यनिर्धारण गरिएको थियो । यस वर्षभने १५ अर्ब ११ करोड ४३…
"काठमाडौं महानगरले कात्तिक मसान्तसम्म संलकन ग-यो ३ अर्ब २२ करोड भन्दा धेरै राजस्व"काठमाडौं । नेपाल सरकारका सावर्जनिक संस्थान, नियामक निकाय, प्रतिष्ठान, बोर्ड तथा समितीका कर्मचारी तथा पदाधिकारीहरुले एउटै बैठक भत्ता बापत ९ हजार रुपैयाँ सम्म लिने गरेका छन् । कर्मचारीहरुको सेवासुविधामा एकरुपता कायम गर्ने सुझाब सम्बन्धी सरकारी कार्यदलले बुझाएको प्रतिबेदनमा उल्लेख भएअनुसार ५९ वटा संस्थान तथा निकायहरुको सञ्चालक समितीको बैठक भत्ता रकम न्युनतम २ हजार रुपैयाँ देखि ९ हजार रुपैयाँ रहेको उल्लेख छ । यस्तो बैठक भत्ता ११ थरी रहेको छ । जडिबुटि उत्पादन तथा प्रशोधन कम्पनी,…
"सावर्जनिक संस्थानका कर्मचारीहरुको एउटै बैठकको भत्ता ९ हजार रुपैयाँ सम्म"काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबार सुन २ हजार ८ सयले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २ लाख ३९ हजार ५ सयमा कारोबार भइरहेको सुन आज २ लाख ४२ हजार ३ सयमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य १ सय ४० रुपैयाँले बढेको हो । आज चाँदी आज ३ हजार १ सय ५० रुपैयाँमा कारोबार भएको छ ।
"सुनको मूल्य बढ्यो"काठमाडौं । सेवा हाईड्रो लिमिटेडले आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित गर्न मंसिर २७ गते साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले बानेश्वरस्थित कम्पनीको कार्यालयमा सभा सञ्चालन गर्ने निर्णय गरेको हो । कम्पनीले आगामी साधारण सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्तावलाई अनुमोदन गर्नेछ । साथै, आईपीओ जारी गर्न आवश्यक सम्पूर्ण प्रक्रिया तथा कानुनी व्यवस्थापालनको जिम्मेवारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभामा पेश हुने कम्पनीले जनाएको छ । त्यसैगरी, गत आर्थिक…
"सेवा हाईड्रोले आईपीओ निष्कासनका गर्न विशेष साधारण सभा बोलायो"काठमाडौं । कामना सेवा विकास बैंक र काठमाडौं, बुढानिलकण्ठ स्थित ज्यतभ होटलसँग सेवा शुल्क छुट सम्झौता भएको छ । .यस सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले होटलको अकोमोडेसन, फुड र बेभरेजमा १० प्रतिशत छुट पाउन सक्नेछन् । बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धताको प्रमाण देखाएर सजिलै यो सुविधा प्राप्त गर्न सक्नेछन्। यस सम्झौताले बैंकसँग आबद्ध सबै ग्राहकहरुलाई विशेष सेवा सुविधा प्रदान गर्ने बैंकले जनाएको छ । सम्झौतामा बैंकको तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र होटलका सञ्चालन प्रबन्धक समिर…
"कामना सेवा विकास बैंक र ज्यतभ होटलबीच छुट सम्बन्धी सम्झौता"

















