बाजुरा । जिल्ला अस्पताल बाजुरामा कार्यरत करार कर्मचारीहरुले तत्काल चाडपर्व भत्ता पाउनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । बिहीबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्कालाई प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल मार्फत ज्ञापन पत्र बुझाएका हुन् । अस्पतालमा कार्यरत सम्पूर्ण करार कर्मचारीहरुले चाडपर्व भत्ता तत्काल उपलब्ध गराउन माग गर्दै बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल मार्फत मन्त्री खड्कालाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल श्रम ऐन ०७४, नियमावली ०७५ र सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य…
"चाडपर्व भत्ता पाउनुपर्ने माग गर्दै अस्पताल बाजुरामा कार्यरत कर्मचारीले बुझाए ज्ञापनपत्र"Category: स्वास्थ्य
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा र स्वास्थ्यसेवामा रहेका दोहोरोपन हटाउन एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक रहेको बताएका छन् । बुधबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई ललितपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सबै नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्यसेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालहरूको क्षमता विकासमा पनि ध्यान दिन जरुरी रहेको बताए । नेपालको अधिकांश भू–भाग ग्रामिण क्षेत्र रहेको र ग्रामिण क्षेत्रमा…
"एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक : प्रधानमन्त्री"ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले काठमाडौंको लोहसालमा एकदिने निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सफलताका साथ सम्पन्न गरेको छ । हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय ‘अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँगको सहकार्यमा स्वास्थ्य परिक्षण गरेको हो ।ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष, सिनियर कन्सल्ट्यान्ट रेडियोलोजिष्ट डा. आनन्द प्रसाद श्रेष्ठ र अन्नपूर्ण महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष पम्फा राईले संयुक्त रुपमा स्वास्थ्य परिक्षण कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।शिविरमा सामान्य चिकित्सा, मुटुरोग,…
"ॐ हस्पिटलद्वारा निःशुल्क स्वास्थ्य परिक्षण र औषधि वितरण"काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रक्तदानलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्ने बताएकी छिन् । ब्लड डोनर्स एसोसिएसन नेपालको आयोजनामा आजदेखि यहाँ सुरु भएको दोस्रो अन्तरराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले स्वयंसेवी रक्तदाताको सङ्ख्या बढाउन सरकारी र गैरसरकारी क्षेत्रबाट निरन्तर अभियान सञ्चालन गर्नुपर्ने बताइन् । रक्तदानसम्बन्धी चेतना जागृत गर्न सरकारले ध्यान दिने बताउँदै सरकारले प्रदान गर्ने लोककल्याणकारी विज्ञापनमा रक्तदानसम्बन्धी चेतनामूलक सामग्री थप्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री शर्माले अन्य सार्वजनिक सूचना र सन्देशमा पनि…
"रक्तदानलाई अभियानकै रुपमा सञ्चालन गर्नुपर्छ :सञ्चारमन्त्री"तारा न्यौपाने “Mental health is a universal human rights” भन्ने नाराका साथ मनाइदै गरेको आजको विश्व मानसिक स्वास्थ्य दिवस को अवसरमा यहाहरु सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु।हाम्रो समाजमा अझै पनि मानसिक स्वास्थ्य , मानसिक स्वास्थ्य समस्या र मानसिक स्वास्थ्य शिक्षाको बारेमा ज्ञानको निकै कमी छ ।के हो मानसिक स्वास्थ्य-सामान्यतया आफ्नो क्षमताको पहिचान गरेर,दैनिक रुपमा आइपर्ने तनावहरु व्यवस्थापन गरेर , उत्पादनशिल काम गर्न र समाजलाइ योगदान गर्न सक्ने गरी मानसिक रुपमा स्वस्थ्य रहनु नै मानसिक स्वास्थ्य…
"मानसिक स्वास्थ्य भ्रम र वास्तविकता"काभ्रेपलाञ्चोक ।काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाले एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । साठी वर्षदेखि ७० बर्षसम्मका स्थानीयलाई निःशुल्क स्वास्थ्य बिमा गरेको जनाइएको छ । स्थानीय ३ हजार ७९ परिवारमध्ये दुई हजार छ सय ४८ घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा पाएका हुन् । यसमध्ये सरकारले आठ सय ६८ परिवार तथा गाउँपालिकाले एक हजार सात सय ८० परिवारको बिमा शुल्क ब्यहोरिएको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । स्वास्थ्य शाखाका अनुसार ५४ पूर्ण अपाङ्गता…
"रोशी गाउँपालिकाले गर्यो एक हजार सात सय ८० परिवारको निःशुल्क स्वास्थ्य बिमा"मकवानपुर । मकवानपुरको भीमफेदी कारागारका कैदीबन्दीलाई झाडापखला सङ्क्रमण भएको छ । सोमबार साँझ अचानक केही कैदीबन्दीमा ज्वरो आउने, बान्ता लाग्ने, पेट दुख्ने तथा झाडापखाला लाग्नेजस्ता लक्षण देखापरेको थियो । सुरुमा एक जनाबाट सुरु भएको झाडापखाला सङ्क्रमण विस्तारै अन्यमा सङ्क्रमण हुँदै आएको भीमफेदी कारागारले जानकारी दिएको छ। सङ्क्रमण भई बिरामी भएका कैदीबन्दीको उपचारका लागि जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट दुई चिकित्सक, चार सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भीमफेदी मकवानपुरबाट एक चिकित्सक, चार सहयोगी गरी ११ जनाको टोलीले…
"भीमफेदी कारागारका कैदीबन्दीलाई झाडापखला"

















