नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सत्ता समीकरणको छलफलका लागि ओली निवास बालकोट पुगेका छन् ।

कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै नछाड्ने अडान दोहोय्रापछी‘गठबन्धन संकट उन्मुख भएको सन्देश दिदै प्रचण्ड’ बालुवाटारबाट बाहिरिएका हुन ।
राष्ट्रपतिले सरकार गठनका लागि दिएको समय आजै पाँच बजे सकिँदैछ ।











