गायक नारायणगजमेर र मेलिना राईसँग दशैं गीतको टिकाजमरा सार्वजनिक गरिँदै

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा सबैभन्दाबढी रुचाइएको संगीतकार दीपक राजविश्वकर्माले चर्चित गायक नारायणगजमेर र चर्चित गायिका मेलिना राईसँग दशैंको गीत‘टिकाजमरा’ सार्वजनिक गरिँदै छ ।
मौलिक सांस्कृतिकपनलाई झल्काउँदै लिङ्गेपिङका कुराहरूलाई म्युजिकभिडियोमा देखाइएको छ ।

नेपालीहरूको महानचाडबडादशैँलाई म्युजिकभिडियो मार्फत निर्देशकदीपक राजविश्वकर्माले आफूभन्दाठूलाबडाकाआशीर्वाद र माया साट्ने विशेष दिनलाई सम्झनागर्दै म्युजिकभिडियो तयार पारिएको छ। दुर्गा खातीगजमेरको प्रस्तुतिमा‘टिकाजमरा’म्युजिकभिडियोमा मोडल सुरेश कोली र अस्मिता जुरेलीअभिनय गरेको छ।

छायाङ्कनविशालथापा र रमेशदियाली गरेका हुन् भने कोरियोग्राफीमा रोशनविश्वकर्माले गरेका छन्। सोहीम्युजिकभिडियोलाई सम्पादनभने दिनसन गरे हुन् ।

गायक नारायणगजमेरका नौ वर्षका छोरा निश्चलगजमेरले मेल भोकल टेक लिएको हो । टिकाजमरा म्युजिकभिडियोलाई आउँदो साता सार्वजनिक गरिँदैछ। प्रवासमा रहे पनि नेपालीगीत संगीतलाई माया गर्ने श्रष्टागायक नारायणगजमेरले आधादर्जनभन्दागीत सार्वजनिक गरिसकेका छन्।