कतारविरुद्धको खेलमा नेपाल संकटमा,गुल्सान झा बाहिरिए!

एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेट अन्र्तगत कीर्तिपुरस्थित खेल मैदानमा कतारविरुद्ध टस हारेर ब्याटिंग गरिरहेको नेपाल संकटमा परेको छ ।  

१११ रन जोड्दा ९ विकेट गुमाएको नेपाल संकटमा परेको हो ।

नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेल, दोस्रोमा भीम सार्की,तेस्रोमा आसिफ शेख ,चौथोमा रोहित पौडेल,पाचौंमा कुशल भुर्तेल, छैटौंमा सोमपाल कामी,सातौंमा आरिफ शेख र आठौंमा दीपेन्द्रसिंह ऐरी नवौमा गुल्सान झालार्ई गुमाएको छ ।